जनतालाई सधैं विदेशी चलखेल भनेर भ्रम पार्ने जनताको महा शत्रु त पत्रकारिता गर्नेहरू छन् ।
जनतालाई भ्रममा राख्न हर प्रयास गरी रहेका यी व्यक्तिहरूको पेशा पत्रकारिता होइन ।
मन्त्री र अफिसरहरूको फौजलाई लिएर रातो कार्पेट ओच्छ्याइ देशको बहुमूल्य समय र पैसा बरबाद गर्ने स्वाँठ पूर्व शासकहरूलाई एउटा पाठ।
बरू ति सुरक्षाकर्मीहरूलाई एउटा चिनो दिएर गएछन्।
स्याबास्!!
👏👏
यसरी विवाद गर्ने होइन क्या, तल झार्ने हत्कडी लगाउने प्रहरी चौकी लैजाने । व्यस्त सडकमा नागरिकलाई सास्ती हुने तमासा खडा गर्नु भएन ।
जब सम्म प्रहरीमा त्यो स्तरको चेत आउँदैन तब सम्म यस���ता घटना कन्टेन्ट बनि रहने छन् ।
यसरी विवाद गर्ने होइन क्या, तल झार्ने हत्कडी लगाउने प्रहरी चौ���ी लैजाने । व्यस्त सडकमा नागरिकलाई सास्ती हुने तमासा खडा गर्नु भएन ।
जब सम्म प्रहरीमा त्यो स्तरको चेत आउँदैन तब सम्म यस्ता घटना कन्टेन्ट बनि रहने छन् ।
अरु जे सुकै गर तर यो पोको फुकाएर त्यो जनतालाई देखाउ र बताउ कि किन त्यो बेला त्यो पोको खोलिएन, किन जनताको आवाज सुनिएन, किन USAID र बिदेशीको पैसा आफैँ खादै अरु नै कुरा राखेर संबिधान जारी भयो ? त्यसको बिरोध गर्नेहरुलाई नै किन उल्टै बिदेशीको गोटी भनियो? यसैको पाप लागेको हो अहिले !
वर्षमान पुनले दशैं, तिहार र छठपछि सरकारविरुद्ध ठूलो विद्रोह हुने दाबी गर्दै पार्टी पंक्तिलाई त्यसको नेतृत्व गर्न तयारीमा रहन आग्रह गरे ।
https://t.co/5LwFtVWfuL
What say you?
बिधयेक पारित भाको ३ महिनाभित्र संपूर्ण स्थानीय निकायले डस्टबिन राखेकै हुनु parne ।
जनता���े ती डस्टबिनमा फोहोर नफ़ालेर बाहिर फ़ाले १५ हज़ार जरीवाना लाग्ने ।