म एकपटक अनुहार हेरेर चिन्छु भन्थिन लुरि...
तर यत्रो संगत गर्दा पनि चिन्न सकिनन्..
पत्थर लाई अबिर लगाइ पुज्दैमा भगवान बन्दैन र भगवान लाई जति खुइल्यायपनी राक्षस बन्दैन 🤗🤗
लाग्छ म जन्मिदै मुस्कुरार जन्मिएको थिय ...तरपनी आज मौन छु मुस्कुराउन बिर्से जस्तो झनै रुदै जन्मिनेहरु कसरी मुस्कुराउन सकुन तिनले त जन्मजात सिकेको नै रुन होला है बरै😊😊😋
चर्का कुरा के गर्ने 🤔भारतिय ���ाजदुतावास ले विद्यार्थी का लागी छात्रवृत्ति आवेदन खुलाएछ ! अब चर्को राष्ट्रवाद संगै छात्रवृत्ति को लागी आवेदन र सिफारिस पनि जानेभयो । प्रत्येक गडबडी संगै चलेको कुरा #dedicate
एउटा अदृश्य चाहाना ले बांच्नका लागि अाइसियु भेन्टिलेटरमा संघर्ष गरेको कयौं बसन्त बिते ! छटपटाइ बर्बराउदैछ म तिम्रो देख्न चाहान्छु कि प्रगति कि त बर्बादि🙄🙄
#dedicated
चाँडक्य का अनुसार सत्रु मास्न पहिला हाँगा काट्नु त्यतिले भएन बोक्रा छिल्नु त्यतिले भएन जरै उखेल्नु । हाँगा काटेर भएन बोक्रा छिलिन थालिएको छ ! बोक्रा जहाँ सहज छ त्यहीँ छिलिन्छ जहाँ बाट संभव छ त्यहाँ खुइल्याइन्छ । be careful
भुमण्डलिकृत पुजिवाद मा बिज्ञापन पनि उन्नत तरिकाले गर्नथाले बिज्ञापन रक्सिको सायद ( हिमालयन रिजर्भ )को बिज्ञापन खर्च गतिलै हुनपर्छ ! पात्र हेर्दा महंगा नै छन् ।
बिल क्लिन्टन, अटल बिहारी बाजपेयी, कृष्ण प्रशाद भट्टराई ,जस्ता ब्याक्ती पनि यौन काण्डमा मुछिएका हुन् ! अहिले बजारमा चलेका हल्ला को छानबिन हुनु आवश्यक छ ! जताबाट पनि घटनामा संलग्न ब्याक्तिलाइ कारबाही हुनु आवस्यक छ।