@hamrorabi कम्युनिस्ट काङ्ग्रेस बिदेशी दलाल हरु हुन।
नेपाल देबभुमी हिमवत खन्ड हो।नेपालको माटो सुहाउँदो ,देश लाई माया गर्ने राजा मात्रै हुन।
.... सुदन किरातिले इसाई धर्म नमान्ने देश दोर्ही हुन।संविधान नमान्नु जस्तै हो भन्नुको मतलब यो संविधान बिदेशीले बनाइदिएको हो।
थुक्क गणतन्त्र ।
@LNeupane सनातन धर्म शास्त्र विरुद्ध होलिवाइन मिसिनरी डलरे बिदेशी ले खटाएको कारिन्दाहरु हुन।ngo/ ingo डाडा कटाउनु पर्छ।
.... केही बाहुन मिसिनरिहरुको लिस्ट ।
@Ramaoli55 यसपटकको मेरो भोट सनातन धर्म सस्किर्तिलाइ हुनेछ।राप्रपाको राजेन्द्र लिङ्देनलाइ हुनेछ ।
..... हिन्दुरास्ट्र बेचुवा एमाले काङ्ग्रेस ,माओवादी को काम छैन।
@Asmitathapa52 सनातन हिन्दु महिलाहरु राप्रपा मा एकबद्द हुनुस।कम्युनिस्ट ,काङ्ग्रेस ले हाम्रो धर्म सस्किर्तिको रछा गर्दैन।
.... सबै डलरे होलिवाइन वाला हरु हुन।एसपटकको भोट सनातन धर्म सस्किर्तिको लागि हलो चिन्हमा मतदान गरौ।