@hello_sarkar
नेपालमा तत्कालको निम्ति भए पनि फकेबुक Monetisation system बन्द गराउन पहल गर्नुपर्यो। समाज अनियन्त्रित भयो।
सामान्य सामाजिक मर्यादा पालना गर्न नसकिने अवस्था सृजना हुने देखियो।
#nepal#unga#facebook#savesociety
अबक�� ५ बर्षमा नेपालमा स्वास्थ्य उपचारको खर्च:
बाहिर clinic वा out patient मा दोब्बर
भर्ना भएर उपचार गर्नु पर्ने case मा ५ गुणासम्म बढ्न सक्छ गुणस्तरीय सेवाको लागि।
मेरो अनुमान !
मुख्य कारण:
स्वास्थकर्मीहरु lab tech, pharmacist, nurse, doctor लगाएत अन्य essential worker हरु भर्खर पढाई सकेका र experienced हरु समेत कहाली लाग्दो किसिमले बिदेसिने क्रम बढ्दो छ आज।
अर्थतन्त्रको उतार चढ़ाव आउँदा अर्थ मन्त्रालयले गालि खाएको ���ेख्छु। खासमा जसलाई हामी अर्थमन्त्रालय भन्छौ त्यो वित्तमन्त्रालय हो जुन अर्थतन्त्रको एउटा हिस्सा मात्र हो।अर्थतन्त्र माथि उठन उद्योग,पर्यटन, पूर्वाधार, उर्जा,कृषि,सिंचाई जस्ता उत्पादनमा जोडिएका निकायले मिहेनत गर्नु पर्छ!
Enter our SUMMER GIVEAWAY! To win 1 of 10 QuillBot Premium accounts and take full advantage of our writing tools:
1. Follow us (duh)
2. Like and retweet this tweet. That's it!
*Winners will be announced on August 1st. Good luck!
Enter our SUMMER GIVEAWAY! To win 1 of 10 QuillBot Premium accounts and take full advantage of our writing tools:
1. Follow us (duh)
2. Like and retweet this tweet. That's it!
*Winners will be announced on August 1st. Good luck!
@hello_sarkar
Important Query:
म बाटोको फुटपातमा हिड्दै गर्दा एउटा गाड़ी आएर बाटोमा भएको खालडोमा भएको पानी छ्यापेर गयो। म सँग भएको सामान पानीले बिगरियों अब त्यसको क्षेतिपुर्ति कसले तिर्ने ? सड़क विभाग, नगरपालिका व नेपाल सरकार ?
एलन मस्कले मंगलग्रहमा बस्ती बसाएको हेर्नु छ भने
विश्बकप फुटवलमा रमाउँनु छ भने
अवतार फिल्मको नयाँ श्रृखला हेर्नु छ भने
कहिकतै छुटेको मान्छेलाई फेरि भेट्नु छ भने
जिन्दगीका अलिकति नमिलेका हिसाव मिलाउँन��� छ भने
गज्जवको क्यामेराले सेल्फी लिनु छ भने
माक्स लगाऊँ ।😷
श्रीलंकाको हाम्बान्टोटा पोर्टको सन्दर्भलाई लिएर निश्चित भुराजनीतिक स्वार्थको पक्षपोषणमा ‘ऋणको पासो’ वाला गज्जबको कथ्य सिर्जना गरिएको थियो। नेपालमा मै पनि यौटा वौद्धिक तप्का यसको प्रचार-प्रसारमा कस्सिएर लागेको थियो। वास्तविक कुरा के थियो, भन्ने उत्खनन्।
https://t.co/gTnQkZ6912
"राजनीतिमा होमिन नचाहनेले आफु भन्दा असक्षमहरूबाट शासित हुने सजायँ पाउँछन्।"- प्लेटो
"One of the penalties for refusing to participate in politics is that you end up being governed by your inferiors."
— Plato