ब्रेनडेनको आर्थिक पाटो !
१४ बिलियन पाउन्ड त युके ले मात्रै बचाएछ, मात्र स्वास्थ्यकर्मीको तालिम गर्न नपरेर। अरु फिल्डमा पनि यस्तै त होला!
गरिब देशले गुमाएको सामाजिक र राजनीतिक पाटोको त हिसाबै छैन !
@tikaramyatri चितवन क्षेत्र न ३ को मतदाता
सधैं परिवर्ती मत रहयो
सधै जित्नेलाइ (अपबाद पहिलोपटक रेणुलाइ मेयरमा दिइएन) मात्रै भोट दिइयो ।
र
यो पटल सोबितालाइ भोट दिइन्छ ।
कस्ले जित्ला भन्न पर्ला र ?