गोल्डस्टार जुत्ताको गुण र स्तर थाहा भएन तर त्यसको छिट्टै आईपीअो आउन लागेको भनेर रु.१०० को प्रमोटर शेयर रु.२५० प्रिमियम सहित रु.३५० को दरमा बेच्न भाइबहिनीहरू घरघर घुमिरहेका छन् !
“नेपाल आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको पक्षराष्ट्र भएको तथा नेपाल सन्धि ऐनअनुसार त्यस्ता सन्धि तथा सम्झौताअन्तर्गत सुनिश्चित आवासको हकसम्बन्धी प्रावधानहरू नेपाल कानुनसरह लागु हुने अवस्था पनि सर्वविदितै छ,”
https://t.co/Rh35n7AV1B
गोल्डस्टार जुत्ताको गुण र स्तर थाहा भएन तर त्यसको छिट्टै आईपीअो आउन लागेको भनेर रु.१०० को प्रमोटर शेयर रु.२५० प्रिमियम सहित रु.३५० को दरमा बेच्न भाइबहिनीहरू घरघर घुमिरहेका छन् !
परिस्थिति अनुसार तर्क गरिन्छ
तर त्यही तर्कको कहिलेकाही पासो बनिदिन्छन् र आफै फसिन्छ !
यस्तोमा बोल्दै नबोल्नुलाई क्षमता ठान्नेहरु फस्दैनन्
जो बोल्छ उही फस्ने हो !
बुटवल को यस्तो गर्मीमा समेत बालेन सरकार लाई असफल देखाउन बिहानै ४ बजे देखि लाइन लाग्न गएछन "झोलेहरु" ।
याकको चिज खादै घरमै फेसबुक चलाएर नबसेर किन चाहियो राष्ट्रिय परिचयपत्र? कम्तिमा १०० दिन त चुपचाप बस्नु।
‘रकमी’ शब्दावलीले संसद्मा देखिने ‘तमासा’ कस्तो होला ?
तत्कालीन राजा ज्ञानेन्द्रलाई धारा १२७ भए पुग्यो, कतै अब ‘विशेष कानुन’को पनि त्यहीखाले उग्ररुप हेर्नुपर्ने हो कि !
@Haribthapa दाइको लेख
https://t.co/WbZqdp3AEb
प्रधानमन्त्रि बालेन (संसदमा): भारतसँगको सिमा विवाद बारे नेपालले इंल्याण्ड लगायत तेस्रो पक्षसँग पनि कुराकानी गरिरहेको छ ।
परराष्ट्र मन्त्रि शिशिर खनाल (दिल्लीमा): भारतसँगको सिमा विवादबारे नेपालले तेस्रो पक्षसंग संवाद गरेको छैन । त्यसको आवश्यकता छैन ।
अब कसले भनेको पत्याउने ? प्रम बालेनको अभिव्यक्ति माथि यो तहको चुनौति उनकै मन्त्रिमंडलको सदस्यबाट आउनु स्वभाविक कदापि होइन ! अब हेर्न बाँकीः के प्रमले परराष्ट्र मन्त्रिको अभिव्यक्ति नसुनेको जसरी लाज पचाएर बस्लान् ? कि काठमाडौं उत्रिने बित्तिकै सरकारको नीति बिरुद्ध बोलेकोमा स्पष्टिकरण सोध्लान् ? आजको यक्ष प्रश्न !!
यत्तिको परिपक्वता भनेर म चाहिँ सम्मान गर्छु है
ढोल बजारए परिणाम आउँदैन
'भारत विरुद्ध चर्को कुरा गर्नेहरु र भारतसँग लम्पसार पर्नेहरु देशका लागि उत्तिकै घातक छन्' - बीपी कोइराला
साउथ इन्डियन मुभी हो कि नेपाली सरकारी गाडीको ताँती ? ठमेलमा पाउरोटीको पछि लाग्नेलाई यो तहको सम्मान गर्नु पर्ने भनेपछि यो देशको इज्जत कहाँ पुग्यो होला त ??