अचेल बोलिराको बेला 'म सँग बोल्न मन छैन हो?' भनेर सोधिहाले भने, 'हो' भन्न सक्ने भैयाछ । 😉😉
मन नहुँदा पनि, 'होइन त्यस्तो' भनेर ल्याङ् ल्याङ् सुनेर बस्न सकिदैन । 😋😋
काठमाडौंमा असरल्ल थुप्रिएका फोहोरले महामारी निम्त्याउँदै छ । काँग्रेस र एमालेले समस्या समाधान गर्न मेयर बालेनलाई नसघाए आउँदो निर्वाचनमा अझै धेरै बालेनहरू निर्वाचित हुन्छन । मतदाता मूर्ख छैनन्, राजनीतिक दाँवपेच बुझ्छन ।
भोट गन्न सरकारी कर्मचारीलाई खटाए पछि यस्तै हो।
बैंकका Cashier हरूलाई दिएको पो छिटो आउथ्यो...
उनीहरू भएको भए यतिबेलासम्म भोटको हिसाब किताब बुझाएर घर पनि गैइसक्थे होलान्! 🤣🤣