प्रत्युष वन्त दाइले साप्ताहिक पत्रिकाको सन्दर्भमा एकपटक भन्नु भएको थियो, 'मनपरी समाचार छापेपछि त्यसमाथि प्रतिक्रिया दिनु भनेको रछ्यानमा ढुंगा फ्याल्नु जस्तै हो, त्यो रछ्यानको छिटा आफैँतिर पर्छ।' साप्ताहिक त सकिए तर तिनैको सिको गर्दै पत्रकार��तालाई रछ्यानै बनाए कतिपय अनलाइनले।
खोज पत्रकारिता केन्द्रले पछिल्लो समय गरेको नक्कली भुटानी शरणार्थीसम्बन्धी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम सङ्कलन गरेको कुरा सार्वजनिकपछि र���ज्यका उपल्लो तहमा ठूलै हलचल मच्चायो । @ramjeedahal
https://t.co/2fsNBEHsif
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्बसन्ध्यामा दिल्ल�� स्थित राजदूतलाई फिर्ता बाेलाएर सरकारले अन्तर्राष्ट्रिय समुदायमा कस्ताे कुटनैतिक सन्देश दिन खाेजेकाे हाेला?
प्रधानमन्त्री कार्यालयलाई सुशासनको उत्कृष्ट निकायका रूपमा विकास गर्ने पुष्पकमल दाहालको भनाइलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै वेबसाइटले गिज्याइरहेको छ।
✍️ रामजी दाहाल (@ramjeedahal) को टिप्पणी
https://t.co/imZZ1YkuQz