माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाले नेपालको Air Service माथि Safety, Quality र Reliability का गम्भीर प्रश्नहरू उठेका बेला जहाज कहिले बुढो हुँदैन भन्ने तर्क पो हावि हुदैछ त ? कमिशनका पोका र थोत्रा जहाज भित्र्याउन अनि मृतक पाइलटलाई मात्र दोषी ठहर गर्नलाई त हैन ?
One more product for TOURISM and HINDUISM in Pokhara, Nepal ( Lord Shiva Statue at Pumdhikot). Height: 108 ft from the base , Statue 51 ft, Elevation : 1500 m
गत आर्थिक बर्षमा विदेशबाट नेपालमा आयात भएका केहि सामान्य सामानहरुको रकम सहितको विवरण हेर्नु होस् । यस्तो हरिप चालले नेपाल कहिल्यै पनि उँभो लाग्दैन । यो त सानो उदाहरण मात्र हो ।😭अर्थतन्त्र सुधार्नको लागि यस्ता चिजहरु बनाउन उद्यमीहरू लाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्छ ।
नेपालको शैक्षिक ईतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने हिसानका पूर्ब अध्यक्ष शिक्षाविद् माननीय उमेश श्रेष्ठ नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त हुनुभएकोमा हिसान कास्की परिवारको तर्फबाट हार्दिक बधाई ।
डा. रामजी शर्मा
अध्यक्ष, हिसान कास्की
अहिले सम्म आधा नेपालको बिजुलीको स्वीच देश बाहिरै हुँदापनि शताब्दी पुरानो "जलश्रोत र जलविद्युतको सम्भावनामा एशियाकै धनि देश" भन्ने वाक्यमा ठसमस छैन । परनिर्भरताको वास्तविक औषधी हाम्रो सन्दर्भमा त नाकाबन्दी बाहेक केहि छैन कि क्याहो ?
शिक्षा के नेपालीको अन्तिम प्राथमिकताको विषय बनेकै हो त ? सबै क्षेत्र चलायमान भए पछि अन्तिममा शिक्षा रे । वास्तवमा कोरोना संगै जिउने कला सिकाउन त शिक्षा पहिलो प्राथमिकतामा हुनु पर्थ्यो र शिक्षावाट समाधान खोजिको भए बरू परिणाम राम्रो आउथ��यो कि लकडाउनबाट भन्दा त ।
#MayorPokhara पोखरामहानगरपालिकाले Lockdown को समय सदुपयोग गर्दै परीक्षा रोकिएर अलपत्र परेका व��द्यार्थी online मार्फत शिक्षकसँग सम्पर्कमा रही आफुलाई update गर्ने र सिक्ने गरेको प्रसंगलाई लिएर तुरुन्त बन्दगर्ने ठाडो आदेश दिएछ । वा मेयर साहेब तपाईको smart city को परिकल्पना ।
#TourismafterCORONAinNepal Tourism industry of Nepal needs to have "Survival" (entrepreneurs) & "Retention" (HR) strategy as a post-Corona measure with a special package to DOMESTIC LEISURE SEGMENT that can bounce back relatively quickly from CORONA effect.