@gbudhathoki दाईले यत्ती भनेछी एक कुरा सोध्ने जमर्को गरे
नेपालको GDp मा आयातित इलेक्ट्रोनिक सामानको योगदान कति छ र यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कति रोजगार छन भन्ने केइ आकलन छ भने भनिदिनु न दाइ।
@ShahBalen यी साधन नियन्त्रणमा लिइ सकेपछी सरकारको जिम्मेवारी के यस्तै खुल्ला छोडेर पूरा हुने हो।यदि कसैले यी साधनमा आगो लागे या अप्रत्याशित घटना घटे भोलि यी सवारीसाधन फिर्ता गर्नुपर्ने अवस्थामा कहाँ बाट ल्याएरफिर्ता गर्नेकि जनतालाई फिर्ता गर्नु नपर्नेहो @sobita465@NepalPoliceHQ
@MilanPandey होहो ११० दिन हप्ते बिदा ३० दिन बर्षे बिदा ३० दिन सार्वजनिक पर्वबिदा नतिजा कुर्न १२ दिन अनि सुरु २१ दिनपछी गर्दा पढाइ चै कति दिन हुने गरि अग्रगामी योजनाको बारेमा चै नगरम है किनकी त्यो सरलार बिरोधी हुन्छ । अनि रास्वपाको नेताको सरकार हो कि कस्को हो कोइ बोल्दैनन त
@MilanPandey मिलन जि अर्को कुरा मोरङ्गका जनताको प्रतिनिधि कृष्ण कुमार कार्की को काण्ड अनि सिंहदरबार जल्दा प्रहरिको गन बोकेको फोटोको वास्तबिकता नबुझाई कसरी शिक्षा बिभाग सम्हाल्दै हुनुहुन्छ ?