Three days and Trishuli 3A tunnel rescue is still uncertain despite the best of the best effort by our internal resources. I think we should not delay reaching out for external resources and expertise, as the clock is ticking faster than ever! Wishing for everyone's rescue!
These are our official Social Media Handles. Please follow us for authentic updates and avoid misleading content
https://t.co/FtiY68Ta2t
https://t.co/JVf4PB44L6
https://t.co/S3vinlCL8v
https://t.co/gwfITWMiF8
https://t.co/xfb96LWluL
बालाजुमा आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएछन्।
जुनसुकै बहानामा किन नहोस् सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनीमा उत्रिने अराजकहरुलाई हदै सम्मको कारवाही होस्।
पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।
यो थाइल्यान्डको स्वर्णभूमि अन्तरास्ट्रिय एरपोर्टको दृश्य हो,जो १०हजार वर्ष पुरानो इतिहास संसारलाई देखाइरहेछ।
हाम्रोमा चाहिँ वैदिक कुरा छोडौ न ३००वर्ष अघिका देश एकीकरण गर्ने पृथ्वीनारायण सम्झनेलाई पछौटे भन्दै कताका माओको मुर्तिमा लम्पसार पर्ने ढोंगीहरू छन्।अनि देश भन्ने भाव रहन्छ?
वाह! @DahalDeepa
२०४६ को लोकतन्त्र बहालीसँगै देशभर फैलिँदै गएको 'नेपाल बाल मन्दिर'लाई ध्वस्त पार्न र नेपाल बाल संगठनको सम्पत्ति हडप्न एउटा व्यापारिक घरानाले गरिरहेको प्रपञ्च र निहित स्वार्थनिम्ति त्यसमा भर्याङ बनिदिएकाहरुको भ्रष्ट कृत्यको चिरफार!
https://t.co/C92v10EzQu
👉️बालमन्दिरको जग्गा हिनामिना हुनुमा प्रकाशमान सिंह र उनकी दिदी रीताको भुमिका के छ?
हाल अमेरिका रहेका चिजकुमार श्रेष्ठलाई सुनौ Full video https://t.co/gPwyV0Xu35