स्वबियु निर्वाचनको मुखमा आएर विद्यार्थीको बिचमा कहिले पनि देखा नपरेको आफुलाइ नेता भनाउने ब्यक्ति भन्दा सदैब विद्यार्थीको बिचमा र सुखदुःखमा साथ दिने नै विद्यार्थी नेता हुन @ राराब जनकपुर
सन्त नेता आदरणीय श्रद्धय गुरु भुपु प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई ज्युको सालिकमा माल्यारपन तथा आशिर्वाद ग्रहण गर्दै पुर्व मन्त्री महोत्तरी निर्वाचन क्षेत्र न -२ बाट निर्वाचित आदरणीय नेता मा.शरतसिंह भण्डारी जी सत्य, निष्ठा र इमान्दारीको पथमा अघि बढने ।।।
ठेकेदार नेता बन्न सक्दैन र जो असल नेता हुन्छ उ कदापि ठेकेदार हुदैन,जो दुबै गर्छ त्यो राजनितीलाई ब्यापार बनाएको हुन्छ,नेता हुदैन।यो पनि मइ,त्यो पनि मइ,फलानो पनि मइ, चिलानो पनि मइ भने पछि फुइ फुइ हुन थाल्छ।अहिले हरेक ठेकेदार नेता र अधिकांस नेता ठेकेदार बनेपछि मुलुककाे यो अवस्था छ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आदरणीय, श्रद्धय अध्यक्ष मा. महन्थ ठाकुर ज्युको हातले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको वरिष्ठ नेता एवं पुर्व मन्त्री आदरणीय श्रद्धय नेता मा.शरतसिंह भण्डारी ज्यु द्वारा पार्टी सदस्यता ग्रहण गर्नुभो।
हामी सबैमा बधाई
विभिन्न देसले नेपाललाई पटकपटक आर्थिक सहियोग र अनुदान सहियोग गरेका छन र गर्दै छ तर कसैले संसद बाट कुनै बिषयलाई लिएर पारीत गर्न र गराउन लगाइएन तर यो MCC संसद बाट पासै गर्नु पर्ने कारण के हो सरकार ?
मेरो जिज्ञासा MCC झै अरु मुलुकले केही लाद्न खोज्यो भने केगर्ने