जनताकालागी कानुन बनाउन होइन, संसदमा रोइलो र विरोधगर्न आएका हुलहरु।
देशमा जुन सरकार बनेपनि बिरोधमात्र गर्नु नै उपलब्धि हो जस्तो लाग्ने भ्रम कुनै पनि दलबाट समाप्त हुने देखिएन।
यसको सबैभन्दा ठूलो साक्षी नेपाली कांग्रेस बनेको छ,
र अहिलेको प्रम को अभिव्यक्ति ,
यो अति लाजमर्दो कुरा हो।
स्वर्णिम वाग्लेलाई धेरै घेरामा नपार्नु!
यो कुरा भनेकोमा मलाई निशाना बनाइए पनि फरक पर्दैन।
एउटा कुरा स्पष्ट भन्न चाहन्छु—धर्म त्याग्नुपर्ने अवस्था आए पनि, मेरो विश्वासमा स्वर्णिम वाग्ले घुस खाने व्यक्ति होइनन्।
मेरो उहाँहरूसँग कुनै बोलचाल, भेटघाट वा व्यक्तिगत सम्बन्ध छैन। म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य पनि होइन। मलाई जे सही लाग्छ, त्यही लेख्छु, आवश्यक परे आफ्नै बाटो बनाउँछु।
म निष्पक्ष व्यक्ति हुँ। विश्व पौडेलको नियुक्तिको पक्षमा पनि मैले पहिले नै लेखेको छु।
बोर्डर टाइट गर्न नपाइने नक्कली सुकुम्बासी हटाउन नपाइने बिचौलिया पक्रिन नपाइने दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने शैक्षिक सुधार गर्न नपाइने अफ़िस आवर हेरफेर गर्न नपाइने अनि देश चाहिं सिंगापुर जस्तो चाहिने🤓🤷🏼♂️😹