इतिहास तोडमोड गरि छिमेकीको हमलाम सरकार मुख दर्शक भयता पनि जनताको भावना बालेनले बोल्यो, जो अतिनै सम्मान जनक छ। अदालतले आफ्नो धर्म गर्यो होला। तर राष्ट्रियता अनि धर्म र संस्कृतिको बारेमा बालेनको कुरामा काठमाडौ मात्र होइन सम्पुर्ण नेपालआमाका सन्ततिहरुको बालेनलाइ ९५% समर्थन छ।
काङ्ग्रेस सिध्याउन पन्चायत लाग्यो,आफै सिद्धियो।एमाले लाग्यो त्यो पनि हुनसकेन।भयन भनेर मावोबादिले काटेर सिध्याउछु भन्यो, त्यो पनि सकेन, के अब रबि एण्ड घण्टी कम्पनीले गर्दा मासिन्छ त काङ्ग्रेस ? सायद यो पनि दिब्य स्वप्न मात्र हुनेछ।
"नागरिकता र राहदानी अनुसन्धानमा तानिएको ब्याक्तिले Clean cheat नपाउदै गृहमन्त्री बन्न मिल्छ"? NEWS 24 का रबिले यो खुराक पायको भय कति बर्बराउथे होला? रास्वपामा अन्य विकल्प किन खोजियन? कि रबि लामिछाने पनि र्याले, स्याले जस्तै पद लुलुप्त ब्याक्ती हुन?
राजनेताहरुले जतिसुकै ठुला भाषण गरेर गणतन्त्र स्थापना, धर्मनिर्पेक्षता र संघियताका कुरा गरेता पनि, जन अपेक्षित रुपमा काम नहुदा राष्ट्रिय राजनितिमा स्खलन आउने स्पष्ट देखिन्छ। बहुदलीय ब्यवस्था कायम राख्न गठबन्धनको बिकल्प छैन।
गाडिहरुमा लेखियका साइरिले एक छिन भयपनी आम जनतालाई मनोरञ्जन दियको छ। नेता र सरकारको आलोचना मात्र होइन। प्रहरीले गर्नुपर्ने थुप्रै काम छ्न। साइरिको पछाडी हिड्ने होइन। तेसो त झन समाजिक सन्जाल हेरि नसक्नु छ।
उफ! ���९२ अनि १९९। राष्ट्रिय स्तरमा मात्र मूल्य वृद्धि हो भने सबै यस्को बिरोधमा ओर्लिउ, होइन भने अन्तरास्ट्रिय स्तरमा भयको मुल्य वृद्धिलाइ नेपाल सरकारले कसरि थेग्न सक्छ र? नेपाल सरकार बाद्य छ।
हाल सबै दलमा स्थानीय निर्वाचनको चर्चामा जितेकै उम्मेदवारहरुको चर्चा व्यापक भयको पाइयो। यौटै कारण हरेक ठेक्कामा ती जनप्रतिनिधिहरुले कम्तीमा ३% प्राप्त गरेको र आगामी चुन���वमा उक्त प्रतिशतले प्रमुख भुमिका खेल्ने र जित्न सकिने भन्ने बुझाइ छ। के यो सत्ते हो?