Transport Department, Government of Sikkim, has issued a notification on June 2nd, imposing an Odd-Even restrictions on private four wheelers from June 6th, 2022, "within the jurisdiction of Municipal Area of Gangtok".
३६बर्ष( सन १९५६- १९९२)सम्म लगातार संघर्ष गरेर हाम्रा अग्रजहरूले नेपाली/गोर्खा भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा गाभि संवैधानिक मान्यता हासिल गरेका हुन। भाषा आन्दोलनका सहभागी ती दिवङ्गतहरूको सम्झना गर्दै सम्पूर्ण नेपाली/गोर्खा भाषीहरूलाई बधाई तथा शुभकामना दिँदछौ।
#हिलयुथफोरम
Hill Youth Forum गठन गरिनुपर्ने आवश्यकता बोध किन गर्यौं?
अहिलेसम्म हाम्रो भूभाग र यस भूभागमा बसोवास गर्ने रैथानेहरूको संवैधानिक अधिकारलाई राजनैतिक दृष्टिकोणमा मात्र हेरिने र बुझिने कार्य भयो।
One individual may die for an idea but that idea will, after his death incarnate itself in a thousand lives.
75 वाँ स्वतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण देशवासीमा Hill Youth Forum को तर्फबाट हार्दिक शुभकामना टक्र्याँउदछौं II
Wishing you all A Happy Independence Day! Jai Hind!
Leaders of NPP have great responsibilities towards the NB team, but as with many situations in life, leaders often rise or fall to meet your expectations. Our responsibility as party carders is to expect our leaders to lead and to give them enough support so that they may do so.