किशोर श्रेष्ठ पक्राउ पर्दा ‘प्रेस स्वतन्त्रता’ भन्दै सडक तताउनेहरू नवीन ढुंगाना र युवराज कँडेल पक्राउ पर्दा कुन दुलोमा पसे? पात्र र पार्टी हेरेर स्वतन्त्रताको परिभाषा फेर्नेहरू पत्रकार होइनन्—दलका झोले कार्यकर्ता हुन्। यो प्रेस स्वतन्त्रता होइन, निर्लज्ज दोहोरो चरित्र हो!
शेरबहादुर देउवाको छेउमा दीपक मनाङे ‘डन’, गगन थापा भने आफैँ बक्सिङ सिक्दै! समय फेरिएछ—पहिले डन पालिन्थ्यो, अहिले सभापति आफैँ डन बन्ने तयारीमा छन् कि क्या हो! 😂🥊🔥
रातभरिको बस यात्राले थकित शरीर, निद्राहीन आँखा र मनभरि सपना बोकेर दूरदराजबाट मेनपावरका ढोका चहार्नुपर्दाको पीडा कस्तो हुन्छ, कमरेड?
किनकि यो कुनै व्यक्तिगत कथा होइन, यो त तिम्रो अहंकारी राजनीतिले रोपेको हरेक नेपाली युवाको दैनिक यथार्थ हो।
सुदन गुरुङ माथी किन नियोजीत प्रहार भयो 👇यो पढ्नुस घाम झै छर्लंग हुन्छ।
विचौलिया–पत्रकार गठबन्धन : लघु बीमाको नीतिगत भ्रष्टाचारमा मिडिया र पत्रकार साझेदार । https://t.co/5NCa2CRcxE
प्रधानमन्त्री मधेशको, उपराष्ट्रपति, उपसभामुख, आधा दर्जन मन्त्री र ३०+ मधेशी सांसद भएको अहिलेको अवस्थामा यो समस्याको पक्कै निरुपण हुन्छ होला। मधेशमा दुर्ब्यसनको कुरा गर्दा भक्कानिने माननीय पुरुषोत्तम यादवको पनि पक्कै ध्यान जान्छ होला। यो त अती नै भयो।
प्रश्न : आन्दोलनमा घुसपैठ भएको थियो ? के लाग्छ तपाईँलाई ?
उत्तर : बिल्कुल भएको थियो ।
प्रश्न : सभापतिको घरमा जलेको पैसाको बारेमा के लाग्छ तपाईँलाई ?
उत्तर : उम्म्म्मम् ............, म अघिकै कुरामा आउछु फेरी ........., उम्म्म्म्म......... आयोग बनेको छ........., मलाई के लाग्छ लाग्दैन भन्दा पनि......... उम्म्म्म्......, यो कुरालाई यसरी बुझम् न........., आयोगल छानविन गरेको छ, मैले फैसला गर्न मिल्दैन ।
एउटा अनिर्णयको चपेटमा फसेको युवा क्रान्ति पछि, क्रान्तिको जगमा बनेको प्रधानमन्त्रीले, क्रान्तिका कारण बनेका पुर्वहरुलाई राष्ट्रपति संग भेट गराउने तर यो भेट किन, केका लागि भनेर जनतालाई जानकारी गराउन नपर्ने हो भने बुझ्न पर्छ.... दालमा केही कालो छ।
आगो झोस्ने भन्दा पहिला आमाको काख खोस्नेहरू लाइ खोजौ। मान्छेको ज्यान भन्दा ठुलो भौतिक संरचना हुन् सक्दैन।
खोज्दै जाने हो भने आगो झोस्ने पनि ८० % आमाकै काख खोस्नेहरूका झोलेहरु भेटीनेछन।
जेब्राक्रसमा मन्त्रिको गाडिले बच्चा हान्दा अराजक लागेन,खुलमखुला घुस माग्दा अराजक लागेन हाकाहाकि अरवौमा भुटानि बेच्दा अराजक लागेन अहिले जेन्जि भाइबहिनिले राज्यका हरेक अङ्गका प्रतिनिधिसगँ प्रश्न गर्दा अराजकता लाग्ने मानसिकता अझ बढि अराजक हो