दोष भाग्यलाई लगाएर
सपना सबै जलाएर
तिमी त्यहि अडानमा रह्यौ सँधै
आफ्नै अहम् सजाएर
भन्नेले जेसुकै भनुन्, भन्ने यहि नै हो
सरम जति पचाएर
मैले सबैथोक सुम्पे कै हो
लग्ने होइन बचाएर
सोचेँनौ यो `राग´ किन बैराग भो
अस्तित्व नै मेटाएर
उपचार ढिलो भएर डक्टरहरुले पिटाइ खाएको खबर सुनिना पाइन्छ त मुद्दाको सुनुवाइ बर्षौ सम्म ढिलो हुँदा वकिल र न्यायाधिशहरुले पिटाइ खाएको खबर कहिले सुन्न पाइन्न । किन होला ? ? ?
पक्कै नेपालीले क्रिकेटले फड्को मारेको छ। यसको मुख्य श्रेय पारस खड्कालाई जान्छ।
तर उनलाई पूर्व खेलाडी र कुशल खेल प्रशासक नै रहन दिउँ । भगवान बनाउन हतार नगरौँ ल, सरम्याडमहरू !
भगवान देख्यो कि आजकल नेपाली तर्सन्छन् के !😀
*दुःखी हिमाल*
- एउटा भाइले भन्यो- दाइ, पर्वत कार्किनेटाबाट देखिने माछापुच्छ्रे हिमाल बहुत् नाङ्गिएछ।' ओस्लो विश्वविद्यालय, नर्वे पढिरहेको भाइको कुरा सुन्दा सामान्य लाग्ला तर यो अति गम्भिर छ। अलिक अस्ति मात्र परराष्ट्रमन्त्री आरजु राणाले कडा शब्दमा अन्तराष्ट्रिय फोरममा भनिन्- 'अरुले गरिरहेको गल्तिको सजायँ हामी भोगिररहेका छौं।' राजनीतिकर्मीका रुपमा आरजुप्रति मेरा तमाम विमति छन्। तर उनले बोलेको सही हो। हक्की परराष्ट्रमन्त्री देखिइन् उनी। चिन्ता के हो भने हाम्रा मन र हिमाल किन सँगसँगै नाङ्गिदै छन्? यसको भाव र लयको अर्थ के हो? के हामी अरुको वातावरणीय दास भइरहने हो?
भोलिको पुस्ताले जवाफ माग्नेछ।
@tikaramyatri Namaste sir....
मृत्युु अनि सरल मृत्युको विषयमा कुरा हुँदै गर्दा palliative care को विषयमा चर्चा गर्नु आजको समयमा उपयुुक्त हुन्छ जस्तो लाग्यो जस्को विषयमा चर्चा गर्न म एकजना डा.को नाम उपलब्ध गराउन सक्छु । विरामी अनि विरामीको परिवारलाई डरको खेतीमा फस्न बाट जोगाऊ
@tikaramyatri Namaste sir....
मृत्युु अनि सरल मृत्युको विषयमा कुरा हुँदै गर्दा palliative care को विषयमा चर्चा गर्नु आजको समयमा उपयुुक्त हुन्छ जस्तो लाग्यो ...जस्को विषयमा चर्चा गर्न म एकजना डा.को नाम उपलब्ध गराउन सक्छु जस्ले विरामी अनि विरामीको परिवारलाई डरको खेतीबाट जोगाउन सक्छ
प्रधानमन्त्रीलाई संसद्मा दुईतिहाइ बढीको विश्वासको मत प्राप्त भएको छ।यसको भरपुर सदुपयोग गर्ने बचन प्रधानमन्त्रीले दिनुभएको छ। एकपटक तत्कालै काठमाडौंबाट दाउन्ने सम्म गाडीमा यात्रा गर्नु पर्यो । दशैं आउनु पूर्व राजमार्गहरू यात्रा गर्न लायक हुनुपर्छ। अरू “ठूला”काम त्यसपछि गरे हुन्छ ।
पार्टि सदस्यता नलिए राष्ट्राधक्ष बन्नै नपाउने...राष्ट्राधक्ष भई सके पछि पार्टि सदस्यता लिन नहुने❗️❗️❗️
क्या फसाद।
राष्ट्राधक्ष बन्न पार्टी सदस्यता नचाहिने व्यवस्था होस मालिक हो।