@ibkarki हैन तेस्तो केहि छैन, तर यहा आएका सवैका वच्चा ज्ञानी असल संस्कारी र भनेको मान्ने त पक्कै छैनन ! अव हामी जस्ता जस्को वच्चा विग्रे र कुलतमा फसेका हुन्छन तेस्तो आमाले हजुरहरुको यस्तो विचारले के सोच्ने ? आफ्नो वच्चा विग्रनमा मेरो मात्र हात छ भनेर जिन्दगी भर पस्चातापमा जलिरहने ?