पैसा, पद र पावर (P3)
जो मान्छे पैसा, पद र पावर (P3) को पछि सधै लाग्छ, जीवनमा कहिले सुख पाउदैन । "हातको मैला सुनको थैला केगर्नु धनले, साग र सिस्नु खाएर वस्नु आनन्दी मनले " भन्ने महाकवि देवकोटाको कविता मनन गरौ है ।
Geo-Political Trap मा नेपाल
नेपाल Geo-political trap मा परिसकेको देखिन्छ । जेनजी आन्दोलन र त्यसपश्चात आम चुनावाट सरकार गठनको केही समयपश्चात हाल Geo-political situation भने U turn अर्थात अमेरिका VS भारत र चीन एकातर्फ भएको देखिन्छ । यही Trap मा नेपाल
संयुक्त कम्पनीले प्रवर्ध्दकको १५% हुने र NRNको लागि ८५% IPO निकाल्ने गरि नियमावली सरकारले संशोधनगर्न खोेज्नु पूँजीवजारको सामान्य सिध्दान्तअनुसार प्रवर्ध्दक ५१% र IPO ४९% हुनु पर्नेमा यस्तो अवान्छनीय काम गर्नु पूँजीवजारको हित र स्थायित्व अनुकूल छैन ।
गभर्नरसहितको संचालक समितिको पदावधि अर्थ समितिले हालको ५ वर्षे लाई ३ वर्ष तोकी नेरावैक विधयक संसदमा गरेको सिफार��शले मौद्रिक र आर्थिक स्थायित्वलाई खलल गर्छ, पुनर्विचार गरिनु उचित ।
सरकार/सेनाले उद्योग चलाउन संभव ?
वन्द उद्योगलाई सरकार (कपडा उद्योग सेना)ले चलाउने नीति आएको । निजी क्षेत्रकोसमेत सहभागितामा प्रतिस्पर्ध्दात्मक चलाउनसके ठिकै हुन्छ,भावनाले उद्योग चल्दैन । सेना/पुलिस ड्रेस महंगोमा किनेर उद्योग कति दिन चल्छ सरकारी राजस्वमा ? ख्याल गरौ ।
देशको दुर्भाग्य ?
पुराना दलहरूमा अझै चेतना नआई प्रदेश सरकार पुनर्गठनमा मारामार गरिरहेका छन भने अर्कोतर्फ संघीय सरकारको काम कारवाही र ताल सुर देख्दा कतै अनिष्ट हुने त होईन ?
आज असार १९ गते दिउसो Kantipur TV ले रास्वपा सरकारले वजेटमा पूँजीवजार सम्वन्धी लिएको नीति तथा कर वारेको मसंगको छोटो अन्तर्वार्ता/भनाई वेलुका ८ वजेको अर्थ र विकास समाचारमा दिने जानकारी पाएको छु। हेरी कमेन्ट/सुझाव दिनुहुन अनुरोध ।
ग्रे लिष्ट, सम्पत्ति शुध्दीकरण र वजेट वारे आज आषाढ ८ गते वेलुका ५ वजे yoho TVमा लाइभ प्रशारण भई ८ वजेपछि youtubeमा र आज राति १०वजे यही TV मा प्रशारण हुने
https://t.co/kAuI6nYA3R