मुद्दा एक
कारवाहि अनेक ।।
व्यक्ति एक
नागरिकता अनेक ।।। 😜
समचार एक
मिडिया अनेक ।।।
देश एक
राष्ट्रीयता अनेक ।।।
व्यक्ति एक
काण्ड अनेक ।।।
अन्त्यमा,,,
चित्र एक
चरित्र अनेक।।।।।
हाम्रो नेपालमा 👁
संविधान संसाेधन हुंदै जाने दस्तावेज हाे
परिस्थिति ले अावश्यक ठानेका बिषयमा परिमार्जन गर्ने व्यवस्था छ।संसाेधन गर्न संख्या पुर्याएर संसाेधन गरे भैगयाे नि अनावश्यक द्वेष फलाउन उद्दत तत्वहरु अावरणमा र क्षणिक रुपमा राष्ट्रवादी देखिई टाेपल्ने मनुवाकाे अात्मा काे शान्तिकाे कामना ॐ
A Nepali Sherpa rescued a Malaysian climber from Mount Everest’s ‘death zone’ after carrying him on his back for hours, in a “very rare” high-altitude rescue, say Nepalese officials ⤵️
असंख्य राम्रा याेजना का वावजुत अाम मानिस माझ वजेट अालाेचना विहिन रहन सकेन ,,,
विगतमा अनुत्पादक क्षेत्रमालगानी भयाे भनेर काटेकाे संसद विकास काेष फेरि किन चाहियाे ??? चुवान खर्चकाे मिलान, कार्यकर्ता परिचालन कि सरकार टिकाउनु पर्ने वाध्यता ???
वि��रणमुखी वन्दा वन्दै जीवन जाने भाे 😳
@brb1954 वुढी गण्डगी का ३ अर्ब टाेली खै त डा साव
गफै मात्र हान्दिने 🙈
तपाइ संग अाशा मरि सकेकाे चै हाेइन तर तपाइकाे अावाज कता वाट वन्द भयाे ,, उत्तर कि दक्षिण
कुल वजेट काे १% नव प्रवर्तनमा लगानी गर्न अनुराेध सहित थालिएकाे अभियान अान्दाेलन गर्नु पर्ने वाध्यतामा पुग्याे
व्यक्तिगत लाभ हानिमा सिमित हाम्राे वितरण मुखी वजेट व्यवस्था ले देशकाे भलाे गर्दैन ।।
कठै महाविर पुन काे माग प्रति उदासिन राज्य संचालक तिम्राे मानसिकता 😓😓😓
प्रतिष्पर्धा गर्न नसक्ने विभिन्न कारण ले पछाडी परेका वा पारिएका का लागी थियाे समानुपातिक प्रणाली तर प्रदेश केन्द्र का मन्त्रि हेर्दा
सिध्धान्त कता व्यवहार कहां प्रष्ट हुन्छ ।।।
समानुपातिक का नाममा दलाली गर्ने भए याे प्रणालीकाे कालान्तरमा विराेध शुरु हुन सक्छ
#केन्द्रकामन्त्री
अस्तिनै राज्यकाे धर्म हुंदैन भन्दै धर्म निरपेक्षताकाे पक्षमा उभिने बुज्रुकहरु अजकल पहिचानकाे अाधारमा प्रदेशकाे नामाकरण भन्दै उफ्रन्छन😳
राज्यकाे जात चै हुन्छ ???