पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो इतिहासप्रतिको सम्मान र राष्ट्रप्रतिको जिम्मेवारी थप दृढ बनाओस्।
एकता, स्वाधीनता र समृद्धिको साझा यात्रामा सबै नेपाली एक ढिक्का भएर अघि बढौँ। सुख, शान्ति र समृद्धिको हार्दिक #शुभकामना।
#Growth#SocialMedia
🌳💐 #शुभकामना 💐🌳🙏
कार्तिक १०, भक्तपुर ! नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा संगठनले देखाउँदै आएको सङ्घर्ष, प्रतिबद्धता र बलिदानप्रति सम्मान व्यक्त गर्दछु।
यस अवसरमा सबै तरुण नेता, एवम् शुभेच्छुक सबै साथीहरूमा शुभकामना , जय नेपाल !🙏
#Bestwishes
💐#हार्दिक#शुभकामना 💐
कार्तिक १०, भक्तपुर ! छठ पूजाको शुभ अवसरमा, म उत्सव मनाउने सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
छठ पर्वले सबैमा श्रद्धा, भक्ति सद्भाव र एकताको प्रकाश फैलाइओस्।
छठ पूजाको सबैलाई शुभकामना!
❤️जय नेपाल 🙏
#chhathpooja#छठी_मैय्या#छठ#Nepal
इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद-उल-फित्र पर्वको सुखद अवसरमा स��्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु !
❤️🙏🌙🕌 इद मुबारक !!🕋🕌
#eidmubarak
#Eid2025 #eidspecial #EidMubarak #EidMubarak #Eid
साउने झरीसगै शुभकामना !
वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको परम्परा अन��रुप आज साउन १५ अर्थात् खिर खाने दिन (पर्व ) को सबैमा मिठो शुभकामना व्यक्त गर्दछु ।