@epanchjanya प्रणाम, आप ऐसा श्रेष्ठ भारत बनाना चाहते है जहाँ एक अपराधी का बच्चौ को भि किसिभि सुनवाहिके बगैर सडक पर लाया जाएगा, महान भारत बनानेकि ओर एक सफल कदम
@BiswarRai समस्या तपाईंले देखाउनु भएको चित्र हैन, अब हुने उप निर्वाचनको चित्र पनि यो भन्दा फरक हुन्न । रबिले गल्ती गरेकै हुन त्यसको सजाय पाए । जुन कानुनी राज्यको कुरा रबि लगायत हामी सबैले गर्दै छौ त्यो स्थापनामा यो सहायक हो ।