बालेनसॅग बिषयगत ज्ञान भएन, बोल्दा अनुभवको कमीले बुद्घि पुर्याएनन् भनेर विपक्ष मच्चिनुको अर्थ छैन। तिम्रा बुद्धि विवेक, लोकतान्त्रिक चेत, देशभक्तिको मात्रा हाम्लाई कन्ठ छ।
! तिमीहरु का बाउहरुले हिजका दिन मा माहकाली बेचेको , visit visa मा आफ्नै देश को नागरिक बेचेको , जे मा नि भ्रष्टाचार गरेको , उपचारको निम्ति राज्य कोष दोहन गरेको आदि इत्यादि देखिनस !
आज बालेन ले तिमिहरु बाउहरुको खोक्रो राष्ट्रिवाद देखाईदिदा - राष्ट्र प्रेम जग्यो?
Download SHEIN, Search Tree Game
🌟 SHEIN has a surprise for you — with just one click, you could unlock 5 free items worth up to ¥50000. Don’t let this chance slip away 🎉
https://t.co/6Q3CP8MSPu
@SuddaGareeb फुलेका कपाल ,लडखडाएको चाल ,र्याल काड्��े,आसेपासे पोस्ने ,काम सिन्को नभाच्ने गफ मात्र पेल्ने को बानि परेको हरु ,ट्याटु कपाल मुन्द्रा देख्दा गजेडि ठान्नेहरु लाई असह्य हुन्छ नै !!