My latest work.
मानव बेचबिखन नियन्त्रण ब्युरो (एएचटीबी)का अनुसार पछिल्लो समय काठमाडौंका खाजाघरमा यौनधन्दा फैलिइरहेको छ । जसको उच्च जोखिममा १८ वर्षमुनिका नाबालिग छन् ।
https://t.co/BjrKxMPpxc
After six long years, I took a leap of faith and let go of my precious locks. This haircut represents a journey of self-discovery, shedding the past, and embracing a new chapter of my life. Sometimes, change starts from within and radiates outward.
फागु पर्वमा भेटिएका मोहित जोशी @realjoshi123 भन्दै छन् : हिजोआज जोक को बारेमा लेखिएका किताब पढ्दै छु ।
विभिन्न देशका किताब छन् रे ।
जस्तो कि भारतका सरदारजी को जोक..
बुरा नमानो।
अब @Highwaynep को प्रतीक्षा ..