लघु कथा ।।।।
एसी बाला गाडी बाट कोट लगाएर उत्रीएको हाकीमले पौष भरी एक सनिबार पनी छुटि नपाएको फिल्ड कर्मचारीलाई गाली गर्दै भन्यो , मोजा गनायो अलि सफा हुनुस
India must adopt Nepal cricket and make it their responsibility to bring them up to speed with International Cricket. Send the A team to Nepal. Involve them in India’s domestic structure (I remember India-A playing a full first-class season in Windies). The passion for cricket in Nepal is unparalleled…and they have the potential too.
अब माैलिक हकका हरेक दफा समातेर सत्ताका विरुद्ध अदालत जाने दिन आउदैछ बेलैमा चेत्नुस् महाेदयहरु।।।।।
(प्रचण्डलाई ठिक्क पराे नभन्नुहाेला ५२ पछिका काेहि पनि बच्नेवाला छैनन्।।।)
प्रधानमन्त्री विरुद्धकाे रिट सर्वाेच्चमा दर्ता भएछ । अब याे र यस्तै अन्य विषयहरुले पनि अदालतमा पर्वेश पाउने निशचित छ ।१-२ बर्षमा निरुपण गर्नुपर्ने बिषयहरुलाई सत्ता प्राप्तीकाे आधार वनाउदै आएकाहरु हाे अब त चेत्नुस् गर्नुपर्ने काम बनाउनुपर्ने कानुन समयमै बनाउनुस् ।