म सपना हु आगामी पिडीको लागी मेरो सपना नै भविश्यका पिढीले मलाई देखुन, सम्झुन बस
Freak out anywhere Tens Not in my dictionary. Be positive Blood Group: A+
स्थानीय तहहरु आफैमा स्वायत्त छन, व्यक्तिगत महत्वकांक्षा पूरा गर्न भन्दा कृषिलाई प्रोत्साहन गरि स्थानीयको जिवनस्तर उकास्न समय खर्चिएमा समग्र देशको आर्थिक अवस्था माथि पुग्न धेरै समय लाग्ने छैन।
https://t.co/LpbGvZyK7t
आठ दशकसम्म संसदीय प्रणाली, संवैधानिक सर्वोच्चता र शान्तिपूर्ण क्रमिक सत्ता हस्तान्तरणलाई आफ्नो पहिचान बनायो, त्यही दलको स्वघोषित सभापतिले २४ भदौ २०८२ ले गरेको सत्ता परिवर्तनलाई साधन जेसुकै भए पनि त्यसको परिणाम महत्त्वपूर्ण हो भन्ने प्रवृत्तिलाई मलजल गरिरहे https://t.co/IeMypKG5qn
हुन त आजको आज नै नतिजा चाहने समूह हावी भएर पनि होला यस्ता निर्णय आउने तर यसले सिमित वर्ग बाहेक कोही कसैलाई फाइदा गर्दैन ढुक्क हुनुहोस रोग एउटा छ उपचार अर्को हुदैछ अनि बिरामी ठिक हुन्छ त ?
#नेपालको_अर्थतन्त्र@SwarnimWagle@mofnepal
पुजी परिचालन नहुनु भनेको विश्वासको वातावरण नबनेको भनेर कहिले बुझ्ने @SwarnimWagle ? विश्वासको वातावरण बनोस त पुजी स्वत परिचालन हुन्छ, चलायमानको चिन्ता होइन व्यवस्थापनको चिन्ता गर्नुपर्छ त्यसपछि । जाल थापेर निमुखा मार्ने काम बन्द गरौ ���िर्घकालिन सोच राखेर काम गरौ नतिजा आफै देखिन्छ।
हिजो नेपाल सरकारको नामबाट जारी पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना,२०८३ कार्यक्रम अध्ययन गर्दा यति ढुक्क भए कि वर्तमान अर्थमन्त्रीले न त नेपाल बुझेका छन न त नेपालको अर्थतन्त्रको विषयमा थाहा नै छ । समस्या पुजी परिचालन नहुनु हो क्या पुजी बजार चलायमान बनाएर केही हुनेछैन।
पुरानो धङधङी लाग्ने क्या
गुरुङसरको अनुशासन समितिको मिटिङ्ग कहिले हो, ७०+ बुझाएर आएछन क्यार, अब डा. लाई स्पस्टिकरण सोध्ने होला, अस्तिबाट सदस्य भा छन क्यार साथै पुर्व पदाधिकारी पनि कि सिधै कार्वाही ठोक्दिने हो?
#नेपाली_काङ्ग्रेस
काङ्ग्रेसको विषय समाजले त पर नै जावस अधिकतम चासो राख्नेहरु पनि दिगभ्रमित भएको देखिन्छ, लौन कोहिले यसो खोजी निति गरेर फिचर लेखेको पढ्न देख्न पाउ आजको युगमा पनि सहि सुचना बिना नै महाधिवेशनका दुई कार्यतालिका, फरक जिल्ला प्रतिनिधि हैट, फुटे फुटोस.... फरर भन्नेमा छन क्या हो म जस्तै 😂
आज september 11 दशक भन्दा अलिक अगाडि विश्व शक्तिशाली राष्ट्रको सान Twin tower मा ��ुईवटा जहाज ठोक्काएर विध्वंस गरेको दिन थियो हाम्रा लागि आजको दिन त्यस्तै विध्वंसात्मक दिन हुनै लाग्दा साथ दिन मेरी प्रियलाई नमन कुनै समयखण्डमा यसको बिस्तार गरौंला
जय श्री राम
Love you Dear
चारवर्षको अध्ययन, सम्भाव्य��ा अध्ययनले उच्च मुनाफा दिन सक्ने प्रक्षेपण भएको मेरो मेहनत र सपना जोडिएको व्यापार मोडलको लगानी सुनिश्चितता यहीँ दिनको ताण्डवले सकाएको जीवनभर कालो दिन हुनेछ।
जेनजी आन्दोलनको एक वर्षः खस्किँदो आर्थिक क्षेत्रको मनोबल - टक्सार न्युज https://t.co/KCbuf0GY3z
माग जायज थिए तर निहित स्वार्थ भएकाको नियत ठिक रहेनछ, देशभर रक्तपात र आगजनी गरियो, अप्रत्यक्ष देश कब्जा गरियो, को कसरी प्रयोग भए कसैले खोजी गर्ला नगरे गर्भमै रहला संगै यति स्पष्ट छ सत्ताको लागि निश्चित उमेर समुहका नाममा प्रयोग गरिए जो अहिले सत्तामा छन।
#BlackDayofNepal#Bhadra23
@gbudhathoki@VictorPaudelx मलाई चाहि विश्वास लागेन तर आफ्नो व्यापार राम्रोसँग गरेको छ
His business strategic was depend on before wave model and he is doing that.
तिमीहरूलाई आज दिवस लाग्ला मेरालागि आजको दिन कालो दिन हो, करिब चार वर्ष पल्सको अध्ययनबाट तयार गरेको व्यवसाय र सो को लागि व्यवसायीक लगानीको प्रतिबद्धता त्यो घटनाको कारण हात झिकेको दिन जीवन भर कालो दिनको रुपमा रहनेछ ।