@TirthaPrasai हुन त ठकुरीले भन्याे भन्लान्
तपाईं संग १००% सहमत छु ।
याे घटनामा जातिय कुरा देखीन,
मर्ने र मार्नेका जात फरक हाेलान ।
घटनाकाे प्रकृति के हाे ?
केटी लाई बाधेर राखेकाे थियाे र ? कि भगाएर लैजादै गर्दा अाधी बाटाे मा लखेट्न गाका हुन ?
दलबल सहित दिनडाह नै माइतिको सहमती बिन नै केटि लिन जानू केटाको पहिलो गल्ती छ।
कानुनी बाटो तिर जानुको साटो लखेट्नु माइती पक्षको दोस्रो गल्तिछ ।
(जाजरकोट रुकुम घटन)
कठै भारतिय मिडिया!आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ।कहिल्यै अर्काको उपनिवेश नभएको,जन्मै देखि स्वतन्त्र देश की छोरी हुन् मनिषा, बोल्दिनन त?And I strongly suggest all Indian medias to study their own map that was submitted to the UN.
सहयोगी मनकरी दाता बाट सहयोग स्वरुप रकम संकलन गरेर ठुला नेता पत्रकार पावरवाला कर्मचारी ब्यापारिलाइ निशुल्क चेक जाँच आनि गरिब निमुखालाइ १५०००/ हजार रे । धन्य हो सरकार ।