केही अनुदान दिएर ठिक्क पारिएका खेतमा निला टिर्सटमा सझिदै, पन्चेबाजा पिटाएर टिएडिए लिन पल्केकाहएरुको केही थान पोस्टाईएका सेल्फी बाहेक अरु केही उपलब्धि छैन । यस्ता पर्पन्चले वास्तविक किसानलाई थप पीडा दिदै आएको छ । वास्तविक किसानका आँसु पसिनाले तिमिहरु जस्तालाई किरा पर्छ ।