हामी भन्दा अघिल्लो पुस्ता र हाम्रो जेन वाइ Gen Y पुस्ताले हिजोको नेपाल र कष्टकर जिवन, सामतवादले आफ्नो ब्यबस्थाका बिरुद्ध चुइक्क बोल्ल्न समेत नदिएको अवस्थामा ज्यानकै बाजि लगाएर आज स्वतन्त्र पुर्वक सबैले आफ्ना बिचार सम्प्रेषण गर्न पाउने लोकतन्त्रको अभ्यासमा आएका छौ ।
आजको जेन जि Gen Z पुस्ता परिकक्क्व हुँदै गएको छ ,जसले आफै नेतृत्व गर्ने, आजको बिश्वको नया प्रबिधी सग खेल्दै हुर्कदै गरेको पुस्ता । उहीँ बिर्यवाद/ बंशवादलाई नेतृत्व मानेर बंशवादको दास बन्न कदापी सक्दैन । केही मान्छेहरु सडकमा आए भन्दैमा कुनै बंशबाद फर्कने छैन ।
तीव्र गतिमा कंक्रिटको जङ्गल बन्दै गएको संघीय राजधानी काठमाडौं उपत्यकालाई वेलैमा एकीकृत र योजनाबद्ध ढंगले हरित र ऐतिहासिक-सांस्कृतिक शहरप्रणालीमा रूपान्तरण नगरी हालसालैको जस्तो प्राकृतिक त्रासदीबाट भविष्यमा बच्न सम्भव हुन्न। त्यसनिम्ति मेरो प्र म कालमा शुरू गरिएको काठमाण्डू उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी पुनर्संरचना गरेर त्यस मार्फत उपत्यकाको एकीकृत विकास र संरक्षण गरौं!
अनि नदी किनार र असुरक्षित स्थलहरूमा बस्न बाध्य आवासविहीन
शहरी गरीबहरूलाई मेरो पालामा इचंगुनारायणमा निर्माण गरिए जस्ता (पहिलो फोटो) बहुतले फ्ल्याटहरू विभिन्न स्थानमा निर्माण गरेर सबैलाई सुरक्षित आवासको व्यवस्था गरौं।
पटक पटक सत्ताको नेतृत्व गर्दा माखो नमार्ने तर विपत्तिपछि गोहीको आँसु झार्ने स्टन्टबाजहरूसंग सतर्क रहौँ!
माया लाए पछि दुनियाको डर मानेर नबस्नु प्रीय ।
खुलम खुला चोक चौतारिमा गुलाबको फुल लिएर आउनु ।
सोधे कसैले कहाँ जाने हो ?? भन्नू निर्धक्क मेरो प्रीयतमलाई उपहार दिन ।
म यहि हुने छु । तिम्रो हरेक पल पल मा साथ दिनेछु ।
आउनु निर्धक्क ।
समर्थक पनि कस्ता हुन भने सिलौटका भाडाजस्ता ।।
हारे पनि हौसला दिइन्छ । बस सके जति राम्रो खेल्नु ।
राम्रो खेलेन लौ खतम भन्ने हरु आफुलाई हेर तिमिले जिम्मा लिएको मोर्चा कस्तो छ ? कति पटम कति प्रतिसत सफल भएका छौ??
खेल हो हार जित हुन्छ । सधै शुभकामना नेपाली टिमलाई ।
भद्दा किसिम्मको शासकिय स्वरुप परिवर्तन भएर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहदैन तवसमा यो गणतन्त्रमाथी प्रश्न खडा भैरहन्छ । राजनैतिक दलहरुले आफ्ना बेरोजगार कार्यक्रताहरुलाई संघ र प्रदेशको राजनितिमा ब्यवस्थापन गर्ने आस्त्रको रुपमा मात्र प्रयोग गरेको
गणतन्त्र स्थापनार्थ हजारौले रगत पसिना बगाएका छ्न साथै प्रत्यक्षरुपमा हामि र हाम्रो पुस्ताले हजारौ सपना गुमाएका छौ । सबै गुमाएर पनि खुशी हुने प्राणीहरुलाई सम्मान पुर्ण सलाम ।अहिले भैरहेको सासकिय स्वरुप र संघियतामा सुसासनको कुरुप दृस्यले व्यबस्थाप्रती प्रश्नचिन्न खडा भएको छ।