breaking news : ह्याट्रीक सगै प्रचण्ड म्यान अफ द म्याच हुन सफल, देउवा र ढेउवा ले रेड काड पाएलगर्तै खेल को अन्तिम चरण मा मैदान छोड्न बाध्य , रबि र सिके सुरुवाति इन्ट्री खेल हेर्न बाकी #आजको_ज्ञान_समाप्त
मित्रहरूलाई अन्यथा लाग्दैन भने गोरखामा प्रचण्ड र स्वर्णिम वाग्लेको चुनावी जुगलबन्दी गर्दा कसो होला? गोरखालाई विकास/समृद्धिको नमूना बनाउने हो भने विकास योजना निर्माण गर्ने र व्यवस्थापन/कार्यान्वयन गर्ने क्षमताको संयोजन हुनैपर्छ! यी दुइ व्यक्तित्वमा ती गुण छन्! गम्भीर ढंगले सोचौं!
बिजयदशमी २०७९ को शुभ उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा दाजुभाइ दिदिबहिनी साथै हामी सम्पुर्ण नेपालीहरुको दीर्घायु सुस्वास्थ्य,सुख शान्ति सम्वृद्धि साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहान्छु ।
#aircon_suppliers_#शुभबिहानी
मुलुक र जनता प्रतिको निष्ठा र जिम्मेबारीपन प्रदर्शन गर्न र भुमिका खेल्न पार्टीको चुनाव चिन्ननै साक्षी राख्नु पर्दैन।मुलुक सबैको हो।आफ्नो ठाउँबाट अधिकतम भुमिका खेल्न पनि सकिन्छ।हामी त्यो प्रयासमा पनि छौ।अब पनि तापाइहरु ले बिचारगर्नु भएन भने तपाईले मात्र होइन देश पनि सुख पाउदैन ।
@Vijaykumarko सरकारले गम्भीरतापुर्बक सोच्न पर्ने दिन आएको छ कृषि क्षेत्र लाई प्रोत्साहन र बिदेशी आयात मा रोक नलाउने हो भने अब को केही बर्ष मा जनाता खान नपयर मर्ने निश्चित छ।
@ArjunNarasingha अरुले भनेको त ठिकै हो जो वर्षौसम्म परिवर्तन ल्याउन सक्ने ठाउँमा बसे,नेतृत्वमा बसे,योजना बनाउने हैसियतमा बसे तिनले पनि हामीसँगै हाय हाय डोजर,अब सहर व्यवस्थित भयो भनेको त कति नसुहाउनी के नेता ज्यु
इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ ।
त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं !
@cmprachanda
Good Initiation: Newly elected Mayor of Dharan Sub - Metropolitan city Harka Sampang Rai has requested people of his area to directly call him if there is problem in the availability of water, electricity and other irregularities. ❤️
Contact: 9819012372 / 9746965198