नेपाली समाजमा मानवता मर्दै गएको भान हुँदैछ। धैर्य, संवेदना र विनम्रता हराउँदै छ। स-साना कुरामा चिढ्चिढाहट र गालीगलौज इन्टरनेटमै छताछुल्ल छ। विश्वास र सहयोगको साटो खाली द्वेष, शंका र असुरक्षा बढाउँदै त छैनौँ? दल, सत्ता-विपक्ष, वा "म जान्ने,तँ बेकार" भन्दै?
पाउँला र खाउँलाको आशमा झुण्डिएका कार्यकर्ता न नीतिको पक्षमा बोल्न सक्छन् न त विधिलाई निषेध गर्दा विद्रोह नै । यस्तो असमञ्जस्यमा फसेका कार्यकर्ताहरूले कहिलेसम्म नेतृत्वलाई काँध थापिरहलान् र कस्तो पार्टी निर्माण गर्लान् ? 🤔🤔
गहिरो निन्द्रा लाई हराउदै बिहानै प्रतिनिधि सभा तर्फ सिन्धुपाल्चोक क्षेत्र न 1 बाट उठियो 🙏 😜😜😉 आमा बुवा दाजु भाई दिदि बहिनि सबैले योग्य र सक्षम नेतृत्व चुन्दै लोकप्रिय अमुल्य मत का साथ बिजयी गर्न सहयोग गर्नु लोकप्रिय जनताको मन मन मा बस्ने यूपा नेता ज्यु बनाउनु होला भन्दिन 😉
इतिहास -
राजा महेन्द्रको विवाहमा राज्यकोषबाट १४७६० तोला सुन झिकिएको रहेछ । अहिलेको भाउले यो ३० अर्ब ६० करोड भन्दा बढी रकम हुन आउँछ । त्यो बेला पनि राजा पाल्न निकै मुस्किल थियो।
गणतन्त्र र यिनका टाउकेहरुका पनि सयौं दोष र अबगुण छ्न यसमा दुई मत छैन तर दासहरुले भन्ने गरेको स्वर्ण युग यहि थियो ! अब जनता बन्ने कि रैती आफै निर्णय गर्नु !
सरकारको निकै तदारुकता र राज्य का सम्बन्धित निकाय काे परिचालन , स्रोत साधनको उपलब्धता, विपत व्यवस्थापन मा पूर्व तयारी भरपूर देखियो जनता ले राज्य विहिनताको महसुस गर्न परेन .........धन्यवाद उखाने भष्टाचारी नालायक सरकार