मेरा एकजना गाउँले भन्थे, धेरैजसो नेपालीको हातमा हस्तमैथुन गर्नेबाहेक अरु सीप छैन। यो रिपोर्ट सही भए उनी पनि साह्रै गलत रहेनछन्।
सुडान हामीभन्दा एक कदम अगि रहेछ।
#globalskillranking
ति स्यानी नानीलाई पनि थाह छ कृतज्ञता र नम्रताको परिभाषा अनि ति सबै ड्राइभर लाई थाह छ अनुशासन र नियम !!
म अझै पनि भन्छु हाम्रो स्कुलहरूमा पहिलो केहि बर्ष नैतिकता र अनुशासन आदि पढाउन जरुरी छ।
जारी सिनेमा जारीजस्तो थियो। मनसरा मनसराजस्तै बनेको रहेछ।
सुन्दर 😍
अरु त त त्यस्तै हो। नेपाली सिनेमा जगतमा Upendra Subba जबरजस्त यौटा कित्ता बनेका छन्।
शुभकामना।
दक्षिण कोरियामा गट्टी खेल
.
के तपाईँले कहिल्यै गट्टी खेल्नुभयो?
बालबालिका र किशोरकिशोरीहरूको साना मांसपेशीहरूको संयोजनका लागि अति उपयोगी यो खेललाई जादुको पर्दामा बुढीऔँलो घोटाइले हटाइसक्यो हगि?