यत्रो हारपछि त मान्छे अलिकति गम्भीर होलान् भनेको, ओलीजी त झन् अहंकारले फुलेर बलिउडको हिरोझैँ पो देखिन थाले!
यही तालको उग्रपनाले मन नपरेकालाई बाटोबाटै ठटाउँदै हिँड्ने हुन् कि क्या हो!
अलिकति स्क्रिप्ट त जनताको पनि सुन्नुपर्छ नि!
@Anurag_Acharya यी सिनियर भनिनेहरुले कांग्रेस, एमाले , माओवादी संग मिलेर सिनियर पदमा खुल्ला प्रतिस्पर्धा बन्द गरेर आफ्नो हालीमुहाली कायम गर्न खोजेका थिए .. आफै बढारिने भए !!
@party_swatantra ले यो राम्रो काम गर्नेभो अब निश्पक्ष रुपमा नया नियुक्त गरोस
@anilkathmandu हुन त आ-आफ्नो रहर होला तर State protocol, honor of the executive head of state आदी पनि पालना गर्नुपर्ने होला …
म ३/४ क्लासमा पढ्दा ९/१० पढ्ने केही दादा दिदीहरु खै के लहर आएर हो खाली खुट्टा स्कुल जानुहुन्थ्यो (जुत्ता नभएर या किन्न नसकेर होईन)
@NCPurnaKhadka तंपाईहरुले चुनाब अगाडी पनि सर्बोच्चको फैसला मान्य हुन्छ भन्नुभएको हो … तर मान्नुभएन !!
तंपाईहरुमा ईमान्दारिता र नैतिकता छैन !!
तंपाईहरुको बोलीको समेत बिश्वास छैन .. यस्तो राजनितीक ठगी बन्द गर्नुहोस !!!