The government has removed Kulman Ghising from his position as Managing Director of the Nepal Electricity authority and appoints Hitendradev Shakya.A cabinet meeting held at Singha Durbar on Monday evening made the decision, a minister confirmed.
#kulmanghising#verifiednews
HMPV Detected in India
The Indian Council of Medical Research has confirmed the first two cases of Human Metapneumovirus (HMPV) in Bengaluru,involving infants with no travel history.China is reportedly grappling with a surge in HMPV cases, sparking global concerns.
#HMPVIndia
NPL 2024 seems to be a big hit as thousands of tickets are already sold and VIP tickets for opening match is all sold out. 😯
#NPL2024#nepalverifiednews
CAN Secretary Paras Khadka, said: "Our NPL will be watched worldwide.The best talents from Nepal and abroad are participating.We aim to make this league one of the top 5 in the world within 4-5years.For that,we need continued support from across the country."
#NPL#Nepalcricket
Former Minister Rabi Lamichhane was questioned for a second day by the Rupandehi District Government Attorney's Office over alleged organized fraud involving Supreme Cooperative funds in Butwal. Lamichhane denied any involvement, asserting his innocence in the embezzlement case .
सिद्धान्त अर्थ्याउँदैछ कोही-
लेख्ने नै भए
गहिरो आर्तनादको
विदारक प्रस्फुटन लेख्नु!
या लेख्नु
एकदमै नयाँ
नौलो
अद्भुत तिलस्मी
अभिधा, लक्षणा, व्यञ्जनाको
उत्कट आविर्भाव।
'जीवन र ईश्वर'
मैले लेखेँ
दुई शब्द कागजमा
र
आकाश नियालेँ।
लाग्यो
म मुक्त हुँदैछु..
😊
कहिले एक रनको कमी हुन्छ, कहिले एकदिनको कमी हुन्छ, कहिले एक नम्बर कमी हुन्छ, कहिले एक शब्द कम हुन्छ, कहिले एउटा मान्छेको कमी हुन्छ। संसारमा सबै भरिपूर्ण हुदैँन, कमी कमीका बिचमा बाँच्दै अर्कोदिन, अर्कोपटक यो कमी पुरा होला भन्ने आशै आशमा जिन्दगी बितिजान्छ ।।।।
अचम्म लाग्ला तर सानोमा आमाको दुध प्रयाप्त खुवाएको बच्चालाई ५० बर्ष कट्दा पनि उक्त आमाकै दुधको फाईदाले रक्तचाप (blood pressure) र मधुमेह (diabetes) जस्ता रोगबाट धेरै हदसम्म बचाउदो रहेछ।अनी आमालाई पनि दुध खुवाएकै कारणले स्तन क्यान्सरबाट २५% सम्म बचाउदो रहेछ।
CPR stands for cardiopulmonary resuscitation. It's a life saving medical procedure which is given to someone who is in cardiac arrest.
CPR save Christian Eriksen life🙏
#Eriksen
`५० लाख खोप खरिद गर्ने प्रस्ताव सहित ५ मुलुकलाई पत्राचार ।
युरोपियन युनियनलाई पनि खोप सहयोग गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।जवाफ सकारात्मक छ । ५० लाख खोप खरिद गर्ने प्रक्रिया अघि बढ्ने तयारीमा छ । खोप छिट्टै आउनेछ भन्ने आशा गरौ : स्वास्थ्य मन्त्रालय ।
आफुलाई फाइदा हुने अनि अरुलाई गिराउने दाउमा कालोलाई सेतो र सेतोलाई कालो सम्म भन्न सक्नलाई पनि दिमागी संतुलन बिग्रनै पर्छ । नर्मल मान्छेले त्यत्तिसम्मको अभिव्यक्ति दिन सक्दैन ।
दौडिरहेका कलमहरू एकाएक रोकिन थाले।
यी सेता पानाहरूमा आँसु मात्र पोखिन थाले।
हे दैव तैले दिनहुँ धेरै छोप्दै अन्तर्घात गर्दा
बाँधिएका अटूट सम्बन्ध यसै तोडिन थाले।
#goodmorning 🥀☕️🌺