@PradeepgyawaliK@restart23 मंत्रिज्यूले बैंक को शाखा उद्घाटन गर्दा जति समयको बर्बादी भनियो त्यों भंदा धेरै यो हावा लाई जवाब फर्काउदा भयो।काम कै शिलसिलामा २/४ बिदेश जानुस इनै हावाले फेरी बिदेशमंत्रि बिदेश मत्रै बस्न थालो भनेर कटाक्ष गरछन।यस्तालाई जवाब दी रहनु आवश्यक छैन।