***नेपाली काङ्ग्रेसको कृयाशील सदस्यता नवीकरण अभियान***
आजदेखि नेपाली काङ्ग्रेसको सदस्यता अद्यावधिक अभियान शुरु भएको छ। सभापति गगनकुमार थापाज्युबाट नवीकरण गरि शुरु अभियानलाई व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्न सबै तहका साथीहरुलाई सक्रियतापुर्वक लागि दिनु हुन अपिल गर्दछु । पार्टी मजबुत बनाउने दिशामा अभियान कोशेढुङ्गा सावित हुने हाम्रो विश्वास छ ।
यो सदस्यता अद्यावधिकसहितको नवीकरण हो, खारेजी होइन व्यवस्थित ढङ्गबाट अद्यावधिक गर्ने गरि नवीकरण हो ।
अत: पार्टीका सबै तह, तप्का र शुभेच्छुकलाई सक्रिय सहभागीताका लागि म हार्दिक अनुरोध गर्दछु । 🇳🇵🙏
गोरखाको मान्छेको जग्गा धनकुटामा पनि। यो त एक नम्बरको जग्गा दलालले गर्ने काम हो। केही दिनअघि सुदन गुरुङका बुवाको अन्तर्वार्ता हेरेको थिएँ। बिचरा, भेडा गोठालाकै छोरा रहेछन् जस्तो लागेको थियो। तर पानी वितरण गर्ने सुदन सर त टुबोर्ग बियर बेच्ने विनोद चौधरीको छोरा भन्दा पनि धनी रहेछन्।
चुनाब अगाडि एक कार्यक्रममा गगन थापाले बोलेका यि शब्दहरु र यो सन्दर्भ बुझौं र बिष्लेषण गरौं - एक परिपक्व राजनीति कर्मिले देश र समाजलाइ कसरि बुझ्छ ?
#highlight#everyone#followers@thapagk@shiwakotiab