सांसद विश्व पोखरेल (ओखलढुङ्गा) को बोली सुन्दा लाग्छ :-
लेखनाथ पौड्यालले त्यत्तिकै लेख्नुभएको होइन रहेछ।
"छोटो बढेपछि भारी फूर्ति ढाँचा बढाउँछ
उर्लँदो खहरे हेर कत्तिको गडगडाउँछ"।
यति देख्न बाँकी थियो यो पनि देखियो। धन्यवाद राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई।
ढोकामा बीपीको फोटो राखेर दाइ-भाउजूले कोठामा चलाएको असुली धन्दा अन्तत हारेछ। गज्जब भएछ। रूख सानै भए पनि अब पालुवा पलाओस् र हुर्कियोस्! एउटा संघीय सरकारमा नभए पनि ४सय हाराहारीको सरकारमा आफ्नो सुधार देखाओस्! नसुध्री अब त सुख्खै छैन। अझ पनि ल्याङल्याङ हो भने दललाई पशुपतीमा सेलाओस्!🙏
जेन्जी आन्दोलन होइन रास्वपा नै हाइज्याक भैसकेको बुझिन्छ यदि यो सत्य हो भने !
संविधान फल्देउँ ? के गर्ने होला ? फाल्देउँ क्यो है ? भो भो नफालौँ’ यस्तो भन्ने सुदन गुरुङ गृह मन्त्री बन्ने भएका छन re?
उमेदवार भएपछि कमसेकम यति इमानदार हुनुपर्छ ।
साँझपख 8848, भोड्का र लोकलमा भएको खर्च देखाउन सक्ने अर्को उमेदवार भेटिन तर यो शिर्षमा खर्च नगर्ने कोहि छैनन् होला ।😁
@Sadiksha_karki_@arunluhun This is childish, you are saying Binita was better candidate than Gyanendra shahi .you should have a check in a better hospital