कस्ले कसो गरे,के गरे भनेर चासो लागे पो मनमा खटपट हुन्छ त हौ ! जे सुकै गरुन् कसैले कसैको भांडामा चामल हाल्दिए पो ए लौन खटपट गरम् कता कता चामल हाल्दिसके मैले पाइंन भन्नु😂😂
१० देखि १३ लाखसम्म लिएको भनेर प्रहरीलाई बयान दिएछन् ।
फिर्ता भएका तीनै जना पक्राउ तर लिलाबल्लभ अधिकारी खुल्ला ।
जापान जान लाग्ने खर्च यो पहिलेदेखि कै हो। अलि बढ्नुपर्ने 😂😂😂