यस डिग्री बिनाका वैज्ञानिकका अनुसार
नेपालको औद्योगिकीकरण नभएको कारण पृथ्वीनारायण शाह र बहादुर शाहको राष्ट्रिय एकीकरण हो रे!
के यो म्यागसेसेलाई थाहा छ यो देशद्रोह हो?
यो C!A एजेन्ट अर्को देशद्रोही भरुराम साहित एकै ठाउँमा झुण्ड्याउन लायक छ!
विचारधारा फरक राष्ट्रघाती लाइन एउटै।नेपालले भारतको जग्गा मिचेको छ भन्ने प्रम बालेन साहको देशद्रोही अभिव्यक्तिको पक्षमा सेनाका रिटायर राजेन्द्र थापा,बाबुराम भट्टराई,वकील विपिन अधिकारी,राजावादी पत्रकार रमा सिंह,पूर्वराजदूत विष्णुहरि नेपाल त्यसको उदाहरण हुन।विचारधारा फरक लाइन एउटै।
के दरबार हत्याकाण्डको योजना भक्तपुरमा बनाइएको थियो?
दरबार ह* त्याकाण्ड २०५८ जेष्ठ १९ गते तत्कालीन प्रधानसेनापती प्रज्वलशमशेर जबराले अमेरिकी सैनिक टोली सहित उद्घघाट्न गरेको भक्तपुरको भवन
(२०५८ जेष्ठ २० को गोर्खापत्रको समाचार)
दरबार हत्याकाण्ड गर्न प्रधानसेनापतिलाई ३६ हजार करोड?
बिरेन्द्रको बंशबिनाश C!A ले RAW संग मिलेर नेपाली सेना मार्फत गरेको हो
आज त्यही सेना spp मार्फत यहाँ अमेरिकी राज बनाउँदै छ
यो C!A को जोशुआ २ मास्टरप्लान हो जसको उद्देश्य नेपाललाई ईसाईकरण गर्नु हो
यो सभ्यताको लडाई हो
प्रेम कैदी
एउटा लफङ्गो राजदरबार हत्याकाण्डको छानबिन गर्छु भनेर हल्ला गर्छ । भेंडा जनता पररररर ताली पिट्छन् । यो भेंडाहरू खुशी बनाउने समय हो । जे गर्दा भेंडाहरू खुशी हुन्छन् त्यही गर्नु ! @bimalwin 👏👏
“एभरेस्ट होटेलअगाडि २०/२५ हजार भिड जम्मा भएपछि ‘हामी नेपाल’का सुधन गुरुङले भिडको नेतृत्व गरे। त्यसपछि प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भइ हुलदंगामा परिणत भएको देखिन्छ।”
- राष्ट्रिय मानवअधिकार आयोग
सुधन गुरुङलाई चोख्याउन गठन गरिएको सुनपानी समितिले पूर्वअनुमान गरे जस्तै प्रतिवेदन बुझायो!
प्रतिवेदनको अध्ययन पनि भएन, सार्वजनिक पनि भएन !
तर सुधन गुरुङ गृहमन्त्री नियुक्त भयो !
भनेपछि सुशासनका नारा त देखाउने दाँत मात्र हुन् भन्ने पुष्टि भएन त?
हिजो गोकुल दाजुको ७० करोड सुन्दा मान्छेले जिब्रो टोक्थे।
आज जगदिस खरेलको ३० अर्ब सुन्दापनी सामान्य लिनपर्ने जमाना आयो।
परिवर्तन यसैलाई त मान्नपर्ने होला!