@BajagainRam यो चाइ हम्रो तिर को
प्रख्यात ऋषि विभान्डक पुत्र श्रिंग ऋषिको जन्म भुमि वरपरका शुन्दर प्राकृतिक छटाले परिपूर्ण क्षेत्रलाई नै लाकुरी भन्ज्यांग भनिन्छ | ललितपुर, भक्तपुर र काभ्रे पलान्चोकको सिमानामा रहेको यो तपोभूमिबाट नेपालका प्रशिद्द १० हिम चुचुरा दृश्यावलोकन गर्न सकिने छ