म सँगको ज्ञान दोस्रोलाई बाँड्न मात्र काम लाग्छ, तपाईं पनि ज्ञानदानको लागि मात्र आउनु भएको छ। अब एउटा सम्झौता गरौं– सबैलाई ज्ञानी बनाउन आफ्नो ज्ञान आफैंसँग राखौ।
अहिलेको प्रविधिले मानिसका भावना र इन्द्रियहरूलाई ठ्याक्कै बुझेर 'अकुपञ्चर'ले जस्तै निश्चित संवेदनशील विन्दुहरूमा प्रहार गरिरहेको छ। अचम्मको कुरा, हाम्रा कमजोरी र रुचि कहाँ छन् भनी हामी आफैँले विभिन्न माध्यमबाट ती मसिनलाई निरन्तर जानकारी दिइरहेका छौँ।
- दोभान राई
My Story:
अख्तियारको 'फुल' टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा 'थुनेर' पक्राउ पुर्जी काट्न बाध्य पारिएको घटना
***
जर्मन राजदूतसँग प्रधानमन्त्रीका स्वकीयको अशोभनीय व्यवहार
https://t.co/WtuJOjDtJh
१६ पृष्ठ घटेको विषयमा किन झुट बोल्दैछन् अर्थमन्त्री ?
हामीले पाठकको जानकारीका लागि संसद्मा दर्ता भएको र अर्थ मन्त्रालयको साइटमा रहेको दुवै आर्थिक विधेयकको पीडीएफ यहाँ राखेका छौं ।
यी दुई दस्तावेजलाई तुलना गरेर हेरियो भने यो कुरा स्पष्ट भइहाल्छ ।
https://t.co/4nPYjFZQ1k
Slow down !
मैले यो हदसम्मको “एक्सन” सोचेको थिइनँ। सरकारले अध्यादेशमार्फत विश्वविद्यालय र विभिन्न शैक्षिक निकायका सबै वरिष्ठ पदाधिकारी हटाउने कदम सुधारको नाममा नै गरिएको भए पनि सामूहिक रूपमा यो स्तरमा पदमुक्त गर्नुले विश्वविद्यालयको स्वायत्तता, विधिको शासन, प्राकृतिक न्याय र संस्थागत स्थायित्वमाथि प्रश्न उठाउँछ। रोगभन्दा इलाजसँग डराउनुपर्ने अवस्था हुनु हुँदैन। यस्तो निर्णय संसद्मा राम्रो छलफल गरेर गर्नुभन्दा अध्यादेशमार्फत गर्नु अझ संवेदनशील हुन्छ किनकि यसले भविष्यमा जुनसुकै सरकारले विश्वविद्यालयहरूलाई राजनीतिक रूपमा नियन्त्रण गर्ने खतरनाक नजिर बसाल्न सक्छ। त्यसैले सुधार आवश्यक भए पनि त्यो स्पष्ट मापदण्ड, स्वतन्त्र मूल्यांकन, चरणबद्ध प्रक्रिया र संसदीय सुपरिवेक्षणमार्फत हुनु दिगो हुन्छ।
https://t.co/mF0ewcnM1i
कान्तिपुरका नियमित स्तम्भकार @CKlal_Archive ले आजको कान्तिपुर दैनिकमा 'मध्यमवर्गको सत्तावादी सौन्दर्यशास्त्र' शीर्षकमा लेख लेखेका छन्। उनको लेखबारे सोसल मिडियामा अहिले चर्चा पनि भइरहेको छ।
लालको लेखका मुख्य पाँच बुँदा तलको थ्रेडमा :
मलाई गाली गर्नुहोस्, सकेजति आरोप लगाउनुहोस्, ठूलै अपराध गरेजस्तो लाग्छ भने जेल हाल्नुहोस्, तर तपाईं मान्छेलाई यसरी नै लखेट्नुपर्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईं मान्छेलाई यसरी नै अपमान गर्न हुन्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईंलाई सबै कुरा यसरी नै माथिको आदेशमा चल्नुपर्छ भन्ने लाग्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। र म मेरो असहमतिको रक्षाका लागि जीवनभर लडिरहने छु।
@setopati
मलाई सरकारसँग डर लाग्यो! https://t.co/B47fSWtWit
जनार्दन शर्मा र सुधन गुरूङले पदत्याग गर्नुपर्ने नौबत चै एकै व्यक्तिसँग 'नेक्सस' गर्दा आएको हो भन्नेपनि थाहा पाउनुभकै होला !
उतिबेला कर/भन्सार दर मिलाउन छिराइएका व्यक्ति करेन्ट चाउचाउमै आवद्ध भन्सारका रिटायर्ड कर्मचारी थिए!!
So, many people are claiming that Gen Z protests in Nepal were against corruption.
Sudan Gurung, founder of the Hami Nepal NGO, is the mastermind of this protest.
But who funds Hami Nepal?
Shocking details are here👇
प्रधानमन्त्री बालेन शाहले अफिसियल पोट्रेटमा लगाएको हिराको भनिएको टप डुप्लिकेट हो कि के हो? सम्पत्ति विवरणमा छैन। अनि गोकुल बाँस्कोटाले सामसङको आइफोन सम्पत्ति विवरणमा देखाए। बालेनको आइफोन देखिएन। अनि मेयर हुँदा तलब लिएनन्? कमाईको स्रोत त फेसबुक, युट्युब मात्र छ। अनि गाडी...छैन?
अवैधानिक आन्दोलनको मुख्य उद्देश्य वैधानिक सत्ता कब्जा रहेछ भन्ने प्रष्ट भयो ! के त्यो आन्दोलन एउटा चुनाव मञ्चन गरेर कुनै अमुक दल/व्यक्तिलाई सत्तामा पुर्याउनु मात्र थियो ? कम्तिमा छानबीन आयोगको प्रतिवेदन त सार्वजनिक हुनुपर्छ !! के आजको सिफारीस र नियुक्त त्यो आन्दोलनको मर्म अनुरुप नै छ ?? जरुर छैन !! यो चुनावले मलुकमा स्थायित्व होइन दीर्घकालिन संक्रमणको बिजारोपण गरेको छ !! लेखेर राख्नुस् !!
सेत्पाटीले २४ घण्टाको बीचमा ४ वटा स्टोरी छापेछ, आँशु बेच्नको लागि ! त्यो पनि घटना घटेको ७ महिना पछि, चुनावको मौन अवधीको बेला !! मिसनकारिता भन्थे, कस्तो हुँदो रहेछ प्रत्यक्ष देखियो !! नो मोर अ फ्यान अफ सेत्पाटी एण्ड अमित ढकाल !!
यस्तो समुह छ जुन नेपालले म्याच हारे पनि के पी ओलीले गर्दा भनेर लेख्छ| विगत २ वर्ष देखि लगातार| यस्तै यस्तै साना सना म्यानिपुलेसन हरेक ठाउँमा गरिए मान्छेलाइ भेडा बनाउन| कसैलाइ देउता र कसैलाइ दानव बनाउन|
रास्वपाका अधिकांश उम्मेदवारहरूको राजनीतिक अनुभव भनेको जम्माजम्मी सिहँदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रादेशिक तथा स्थानीय सरकारका कार्यालहरू र प्रहरी कार्यालयहरू जलाउनु हो।
यस्तो कूकर्म र पापको भारी बोकेका उम्मेदवारहरूलाई जिताउनु र सांसद बनाउनु नेपालकै दुर्भाग्य हुनेछ। अब के जलाउन बाँकी छ र यिनिहरू तपाईँहाम्रो घरदैलोमा भोट माग्न आईरहेका छन्?