प्रश्न-
कृषिप्रधान देशमा वार्षिक तीन खर्बको कृषिजन्य वस्तु आयात हुँदै छ।
के गर्ने होला?
उत्तर-
पूर्व राजाको स्वीकार्यता बढ्यो। सङ्घीयता खारेज गरौँ। धर्मको नाममा जनमत सङ्ग्रह गरौँ।
नागरिकले समाधान खोजेका छन्। राष्ट्रियता र भावनाको नाउँमा ठग्ने अर्को केपी ओली होइन।
आइन्सटाइन भन्थे-पुरानै कुरा दोहोर्याउनु अनि नयाॅ परिणाम खोज्नु पागलपन हो!संसद पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ! सबैले आत्मसमीक्षा गर्ने कि?
@BishnuRimal@RabindraMishra आफ्नो स्वार्थ बाहेक केही नदेख्ने तिमिहरु जस्ता नालायक हनुमानहरुले यो देशको हालत यस्तो भएको हो,तिमिहरु कुकुर जतिको पनि लायकका छैनौं,देश आज कहाँ छ?भ्रष्टाचार कहाँ पुग्यो? काण्डैकाण्ड कस्ले मच्चाको? संविधानमा हुँदै नभाको "कु" कस्ले गर्यो? लाज लाग्दैन साला बादरहरु!!
@PunyaBhandari1 न्यायलय माथी विश्वास राख्नुपर्छ।तपाईंले कुरोको चुरो बुझेकै रहेनछ,गहिरिएर अध्ययन गर्नुस्।यो लिन्कबाट पनि धेरै कुरा बुझ्न सकिन्छ।https://t.co/XSfT3XcJPe