‘प्रसाद’भन्ने फिल्म राम्रै रहेछ!कथा नि सलल बगेको!एक्टिङ पनी सबैको राम्रो तर फिल्म भरी एउटै कुराले मलाई ‘डिस्टर्ब’ गरी रहयो!जती बेला नि यसो फिल्मको कथामा डुब्न खोज्यो अनी झँल्यास्स ‘नम्रता’को पहिलेको भिडियो याद आउने र त्यस्ती केटी कसरी यस्ती सिधा गाउले केटी हुन सक्छ भन्ने हुने!
🤔
आवश्यकता आवश्यकता आवश्यकता!!
नयाँ बानेश्वर/अनामनगर/बबरमहल/तीनकुने area तिर ३/४ कोठा भएको ट्याक्क घाम पर्ने घर भाको फ्ल्याट चाहियो।
कोहि अवगत हुनुहुन्छ भने, यसमै mentioned गर्नु होला 😊🙏
#Help_post🤗🙏
1986 World Cup मा हातले गोल गरेनी त्यो गोललाई ‘मान्यता’ दिदै उनको हातलाई नै ‘Hand of God’ भनेर विश्व प्रसिद्द बनेका ‘म्याडोना’ अर्जेन्टिनाको एक गरिब परिवारबाट आएर संसार कै फुटबलप्रेमीका एक ‘रोल मोडल’ बनेका थिए!पछिल्लो समय लागुऔषध दुर्ब्यसनीमा फसेर आज यो संसारबाट विदा भएका छन!
RIP
सामान्यतया भनिन्छ,”बाबुआमाको लागी उनीहरुको छोरा बिहे नगर्ने बेलासम्म मात्र हो-विहे पछी उ बुहारीको हुन्छ तर ‘छोरी’ बाबुआमा मर्ने बेलासम्मै बाबुआमा कै हो-चाहे उसले विहे नै किन नगरोस”!
अचम्म त यो छ कि यो ‘माथीको कुरा’ थाह हुँदा हुँदै पनी मान्छेहरु फेरी ‘छोरा’ जन्माउनै मरिहत्य गर्छन!
बत्ती बालेर के गर्छौ
ऊहि मोबिल चार्ज गर्ने होइन
तेही मोबिलबाट नाना भाती न्यूज शेर गर्ने होला होइन
बत्ती मात्र बालेर भएन येसो गर उसो गर भनेर तेही फेबु र ट्वीटरको भित्ता सिङग्गार्ने त होला नी
की होइन - किन चाहीयो बत्ती ;)) 🤣🤣
पल्लो कोठामा बस्ने दिदिले 5 बर्षको छोरिलाई पिट्दै रैछिन ! मैले के भयो दिदी किन कुट्नु भाको येति सानी नानीलाई भनेको !
अरुका छोरीहरु 2/3 बर्ष देखि कति राम्राराम्रा टिकट्क बनाउछन् अफ्नो भने 5 बर्षकि भैसकी अजसम्म हात हल्लाउन आउदैन अनि रिस उठदैन त रे?!!🙄🙄😂😂