@realpbhattarai त्याे त पाईदैन तर भ्रष्टाचार गरेर अकुत धन थुपार्न पाईन्छ ? पैसा बैंकमा राख्न पर्दैन ? व्यक्तिकाे घरमा अबाैं पैसा कताबाट आउँछ । प्राधिकरण घाटामा गयाे भनेर सरकारसंग अरबाैं ऋण माग्ने अनि उर्जामन्त्रीले अरबाैं पैसा घरमा राख्न मिल्छ ?? कुलमान मन्त्री हुने बितिकै लाईन गाकाे छैनत खै ।
🌹१ महिना अघिदेखिकाे भड्किलाे तिज (दहर) काे चाडले सच्चा गृहिणि आमा, दिदी बहिनिहरु आत्तियका छन् ।
🌹देशमा सिन्काे नभाच्ने र परदेशमा श्रीमानले पसिना बेचेर पठायकाे पैसाले भड्किलाे तिज मनाउने तथा ओैषतमा कमाई गर्ने जागिरे दिदिबहिनिहरुले समाजमा बिकृत संस्कार हुर्काईरहेका छन् ।
@SumanaShrestha खासमा तिजमा रमाईलाे गर न कुनै समस्या छैन । तर १ महिना अघिदेखि कार्यालयकाे काम नै छाडेरसम्म तिजकाे दहर खाने भनेर रुमलिराछन् । याे अत्यन्तै बिकृति हाे । चाडपर्व मनाउन पाउनु पर्छ ।
@twiteswor विशिष्ट व्यक्ति सुरक्षाकाे लागि आवश्यक ठाने सुरक्षाकर्मि तथा सुरक्षामा खट्टियका व्यक्तिले जुनसुकै अबस्थामा पनि गर्न सक्छन् । त्यसाे गर्दा हुने क्षतिकाे विषयमा गम्भीर भई कम क्षति हुने गरि व्यबस्था मिलाउनु पर्छ । गाडिले लेन चेन्ज गर्दा कसलाई के आपत्ति ।
🔔सम्झनुहाेस् । संदिपले बाहेक अरुलेपनि क्रिकेट खेल्छन् ।
🔔सम्झनुहाेस् । बलीया देशहरुका सिष्टम बलीया हुन्छन् ।
🔔याे पनि सम्झिनुहाेस् । ब्यक्ती बलीयो भएको देश सबैभन्दा कमजोर हुन्छ ।
🔔ब्यक्तिपुजा अब्यक्त असक्षमताको परिचय हो ।
🔔हामी किन नारा लगाएर उफ्रीरहेका छौ ।🙏🏼
कान्तिपुरकाे फ्रन्ट पेजमा जुत्ता पसल संचालन गरेर १४ लाख, चुरा व्यबसाय संचालन गरेर ३० लाख र चिया तथा चटपट पसल संचालन गरेर ६९ लाख बचत गरेका महा गरिबहरुकाे फाेटाे सार्वजनिक भयकाे छ सबैले हेर्नुहाेला ।🙏🙏🙏🙏
@Daadaghare धमलालाई ठगि आराेपमा पक्राउ गर्याे भनेपनि प्रेश स्वतन्त्रताकाे हनन हुन्छ हाेला । यस्तै यस्तै गरि सबैकाे पालाे आउँछ । १२ मध्ये १ लाई त काेचिसक्याे क्रमश दाेस्राे यपिसाेडकाे लागि तयार रहन पर्ने भयाे
@dhanrgrg खासमा गृहमन्त्रीकाे बक्तव्य हामिले पनि हेर्याैं सुन्याैं । तर गृहमन्त्रिले ति सबै काण्डहरु पत्रिकाकाे हेडलाईन मात्र थिय । ती सबै प्रमाणित नभयका हेडलाईनकाे आधारमा समिति बनाउँदै जाने हाे र भनेर कुरा गरेकाे हैनर भन्या । आराेप नै लगाकाे भनेर सब भ्रष्टाचारि चाेरहरु डरायका छन् ।
@ShahBalen महानगरकाे कर्मचारि भन्दैमा गलत गरे पनि स सम्मान छाड्ने भन्ने हुँदैन । नियम बमाेजिम सबैले कारवाही भाेग्नु पर्छ । महानगर, नगर, पालिका सबै तहका कर्मचारि यउटै मर्यादाकाे हुन्छन् ।
बधाई छ, छाेरी⭐️ सिमा मगराती❤️
बधाई छ, सुलक्षणा माध्यामिक बिध्यालय ।👏
छाेरीकाे व्यक्तिगत तथा बिध्यालयकाे संस्थागत रुपमा थप उत्तराेत्तर प्रगतिकाे शुभकामना ।
प्राप्त उपलब्धीमा साथ सहयाेग तथा मार्ग निर्देशन दिनुहुने शिक्षक/शिक्षिकाहरु प्रति धन्यबाद सहित आभार व्यक्त गर्दछु ।
@deshsanchar1 एक तर्फि रुपमा ठिकै हाे तर याे निर्णय हामिले मात्र गरेर हुदैन, बाेर्डर ईस्यु मिलायर अन्तराष्ट्रिय मन्चमा जानकारि गरायर मात्र नक्सा जारि गर्नु पर्छ । नत्र अहिलेसम्म जेजे सम्झाैता भयाे त्यहिँ स्टेबल भयर सिमा पर्खाल लगाउन बेश हुन्छ । ठुलाे देशसंग जुधेर हुदैन, अनेक बाेलेर नि हुन्न