प्रधानमन्त्री शाहलाई धेरैधेरै वधाई र शुभकामना!
के गर्ने भन्दा पनि कसरी गर्ने, त्यो महत्वपूर्ण हुन्छ।
१। प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिज्ञहरूसँगको पहिलो भेट जसरी गरे -- that was absolutely brilliant.
२। उनले सुकुम्वासीलाई व्यवस्थित गर्न जुन रणनीति अपनाए -- that was even more brilliant.
किन?
पहिले सूचना, अनि सहयोग, अनि अस्थाई व्यवस्थापन, अनि प्रमाणिकरण, अनि स्थाई व्यवस्थापन। Given the circumstances surrounding the issue over decades, the steps taken could not have been better.
पहिलेका प्रयासहरू जस्तै सिधै लगेर डोजर चलाएको भए त्यसको म पनि घोर भत्सर्ना गर्ने थिएँ।
यति ठूलो काम गर्दा अलिअलि पीडा हुनु स्वभाविक हो तर जसको कोही हुँदैन, तिनका लागि राज्य हुनै पर्छ। बालेनजीले वाचा गरे अनुसार देशभरीका अतिक्रमित जमिन यसैगरी संवेदनशीलतापूर्वक खाली गरियोस् र वास्तविक सुकुम्वासीको व्यवस्थापन होस्। @ShahBalen
अब इटहरीमा पनि पैनी,नदि,खोला मिचेर बनाएको संरचनाहरू भत्काएर ती अतिक्रमित खोलानालालाई व्यवस्थित गर्दै अन्य आवश्यक उपायहरू अवलम्बन गरेरइटहरीमा बाढिको समस्या हल गर्नतर्फ लाग्नुपरो।इटहरीमा बाढीको समस्या भयावह जस्तै हुन्छ।अब बाढीको समस्या आउने देखिने बेला नि हुन आट्यो
@ShahBalen
अँध्यारो रातपछि सधैँ एउटा नयाँ बिहानी हुन्छ,
पीडा बिनाको कहाँ नै कुनै जिन्दगानी हुन्छ ।
आँसु झरे पनि पुछेर फेरि उठ्नु नै धर्म हो,
हारलाई पनि जितमा बदल्नु नै असली कर्म हो ।
ठोकर लागेर के भो र? अझै बलियो बन्नु छ,
टुटेको यो मन समेटेर फेरि अघि बढ्नु छ । 💪🔥
#backafterages
𝐁𝐥𝐢𝐧𝐤 𝐚𝐧𝐝 𝐲𝐨𝐮 𝐦𝐢𝐬𝐬 𝐢𝐭 🤯
Sompal Kami snares a stunning caught-and-bowled against Scotland at the #T20WorldCup 🔥
Watch the moment unfold 👉 https://t.co/t7palLt3xd
Tournament broadcast details 📲 https://t.co/NPykWM7qqY
"सहकारी ठगीमा फरार सांसद द्वयले बुझे २७ लाख तलब भत्ता !"
अनि असन्तुष्टि , अविश्वास , नैरास्यता देखाउँदैन नेपालीले ? अनि गर्दैन सडकमा र सामाजिक सञ्जालमा विरोध ?
सबैलाई अनि हाल्यो " राजावादी " घानमा !
#मुलुक
यत्रो काण्ड नेता र मन्त्रिको आशिर्वाद बिना सम्भव भयो होला? उनीहरुको संलग्नता र भागबण्डा बिना नै यो भयो होला त? अरु ठूला काण्डमा जस्तै यसमा पनि सबै कर्मचारीलाई मात्र कारवाही सिफारिस भएछ। तपाईहरु लाई के लाग्छ?
उस्लाई नेता चुने, जस्ले नेतृत्व लिनुलाई प्राथमिकतामा राखेको थियो। केहि थान बुज्रुकले नेतृत्व चयन भएकोमा अबिर दोसल्ला लगाई बधाई दिए! यो परम्परा भएसम्म देश बन्छ होला त? कार्ययोजना बिहिन नेतृत्व कस्तो होलान्? संगठनको उद्देश्यलाई न्याय नगरी बिजयको टीका पाउने नेतृत्व सार्थक होला त ?
Best nature destinations:
1. 🇳🇵 Kathmandu, Nepal
2. 🇻🇳 Halong Bay, Vietnam
3. 🇪🇬 Hurghada, Egypt
4. 🇲🇺 Mauritius
5. 🇮🇩 Lombok, Indonesia
6. 🇺🇸 Kauai, US
7. 🇹🇿 Zanzibar Island
8. 🇰🇾 Grand Cayman
9. 🇬🇵 Guadeloupe
10. 🇿🇦 Kruger National Park, South Africa
According to Tripadvisor, 2024
नेपाल को संविधान कहाँ देखि आएको हो र कुन कुन मुख्य खेताला हरु ले काम गरेर ल्याएको संविधान हो यो ।
सुनौं हेरौ जानौ बुझौं हामी जनताले संविधान दिने संविधान धनी को मुखारबिन्दु बाट ।