ऋण भेनेको पैसाको मात्र सम्झेको छैन,
कसैको गुनको ऋण छ, कसैको बैगुनको ऋण छ
कसैले लगाएको वचनको ऋण छ,
अनि कसैलाई दिएको कामको ऋण छ
समयको साथसँगै सबै ऋणहरु ब्याज सहित तिरिन्छन तिरिनेछन् !!
जन्मदिनको धेरै धेरै शुभकामना छिमेकी 🎂
आटेका सोचेका सबै काम पूरा हुँदै जाउन 🎂
दुख के हो तेस्लाई भुली जानू
हासेर जिन्दगी बिताउनु ,🎂🎂
फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना @rphitang2
Millions of happy birthday bro 😍wishing you happiness , good health and long life 💝you are one of my best brother 💝all dreams come true 💝always be happy and healthy , god bless you once again happy birthday dada 🎂🎂🎂 @CR7LOVERS05