These are samples of SAARC logos submitted by each member nation, among which Nepal’s logo was officially selected. It was designed by Sailendra Maharjan. 1/2
Nepal's most celebrated 'weatherman' माैषमविद did an outstanding job forecasting this rain episode in advance. Well done, Prof. Binod, for your dedicated service to our community. Respect. 🙏
गज्जब, बिनोद भाइ, तपाईंको सामाजिक सञ्जालमा सक्रियता र मौषम पूर्वानुमान अध्ययनले धेरै काम गर्याे। धेरै, धेरै धन्यवादकाे पात्र भन्न कन्जुस्याइँ गर्न पर्दैन।
रसुवा बाढीका कारण माथिल्लो त्रिशूली ३ए विद्युत् आयोजनाको सुरुङमा फसेको १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्, "मोबिल मिसिएको पानी आफ्नै कपडाले छानेर खाएर बाँचेँ"
अन्तर्वार्ता/भिडिओ : कमल परियार
#BBCNepali#NepalFlood#Disaster
र, बाटोमै सुत्केरी हुनु पर्ने यो अस्पतालमा सो दिन १४वटा निःशुल्क बेड खाली नै रहेछन्। अँ, राजविराजको अस्पताल त के गंगालालधरिले पनि संघले पैसो नदिए सप्पै फिरी त एउटोलाई पनि गर्दैन। यानेकी बालेन सरकारको फिरी स्वास्थ्य सेवा एउटा भ्रमसिवाय केही रहेनछ। जस्ट अ स्क्याम हो?😡
हामीसँग राहत त के एकैसमय ३हजार शव सुरक्षित राख्ने क्षमतासमेत छैन। तिमी ३५घण्टामा गर्न सकिने यति काम पनि नगरी ३५वर्षका नाममा अरूलाई सरापेर विपद्मा बाँचेकालगायत मृतकको इज्जत गर्न नसक्ने लाछी टिकटके हौ, थाहै छ। तर कमसेकम पार्थीव शरीरलाई चैँ इज्जत देऊ ल! आदतअनुसार तमासा नबनाऊ है!🙏
केही हुन्न आमा, हजुरको छोरो छ भन्दै आपतमा परेकालाई सुरक्षित स्थानमा पुर्याउने हाम्रा सुरक्षाकर्मीहरुप्रतिको सम्मान शब्दमा बयान गर्न सकिँदैन।
#nepal#salute#heroes
I can't unsee it now. My autistic brain can't help but hyperfixate on this. What were 53 Ukrainians doing near the border with China? Tourists from all other countries make sense. But we don't even have close relation or contact with Ukraine. Ukraine doesn't even have an embassy in Nepal. It's not the mere presence of Ukrainians. It's the unusual and disproportional number compared to other nationalities. Does anybody have any logical explanation?
बीस हजार भन्दा बढी नेपालीलाई रोजगारी दिएको र बार्षिक पच्चीस अरब भन्दा बढी नेपाल सरकारलाई राजस्व बुझाउने बिनोद चौधरी नागरिक र सरकारको खलनायक हुने र १०० जनालाई समेत रोजगार नदिएको नेटवर्क ठगी ब्यबसायीहरुलाई महानायक ठान्ने हाम्रो चेतनाले देशकै समृद्धि सपनालाई कसरी सफल बनाउला खै?
स्टन्टकै राज हुने भो जताततै !
रास्वपा/बालेन सरकारको सफलता/असफलता देख्न भोग्न म पाउॅदिन।तर यिनीहरु सफल हुन सकुन् भन्ने चाहन्छु।यिनको वा मेरो निम्ति होइन मुलुकको निम्ति।नयापन वा क्रमभंग बाहेक राज्यले ध्यान दिनुपर्ने नीतिगत/संस्थागत/प्रकृयागत बिषयहरू छन् जहॅा सत्तामा रहेका नेत/कार्यकर्ता वा सल्लाहकारका पहॅुच १/२