आज, बैशाख महिनाको पूर्णिमासँग सिद्धार्थ गौतमको नाता देखेर छक्क पर्छु । यसै दिन उनी लुम्बिनीमा मायादेवीको कोखबाट जन्मिए। बैशाख पूर्णिमाकै दिन, बोधगयामा सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेर भगवान बुद्ध भए। यही बैशाख महिनाको पुर्णिमा दिन उनले कुशीनगरमा शरीर त्याग गरे। जन्म, ज्ञान प्राप्ती र देह त्याग - तिनै थोक बैशाख पुर्णिमाका दिन !
“बुद्ध नेपालमा जन्मिएका थिए” भन्दैमा वा “Buddha was born in Nepal” भनेर स्टिकर टाँस्दैमा कोही स्वतः न ज्ञानी हुन्छ, न उदार हुन्छ, न करुणावान हुन्छ।
शाक्यमुनि बुद्धको कालजयी वचन छ— “हे भिक्षु, मैले भनेको भन्दैमा तिमीले केही पनि मान्नु पर्दैन। मेरा वचनलाई आगोमा जलाऊ, पानीमा डुबाऊ, आकाशमा उडाएर पनि जाँचेर हेर। त्यसपछिमात्र विश्वास गर्नु। मलाई पहिले जाँच, अनि मात्र, मन लाग्यो भने मेरा वचन माने हुन्छ ।”
मलाई लाग्छ, भगवान बुद्ध ती बिरलाकोटी (rare) भगवान हुन, जस्ले कसैसंग 'आस्था' (Faith) लाई 'एडवान्स' मा माग्दैनन। उनी भन्दैनन - 'पहिला मलाई मान , अनि सिकाउछु।'
मानव इतिहासमा सिद्धार्थ गौतम बेजोड छन्। उनको हैसियतको कुनै जोडा छैन। ओशोका शब्दमा— “पहाड त दुनियाँमा धेरै छन्, तर हिमालय जस्तो कोही छैन, केही छैन, कतै छैन। यो संसारको इतिहासमा बुद्धपुरुषहरु धेरै छन्, तर सिद्धार्थ गौतम बुद्ध अतुलनीय छन्।”
आज बुद्ध जयन्ती हो। संसारभरिका सबै प्राणीहरूलाई शुभकामना। मेरा महान बौद्ध गुरु नाम्खा रिम्पोचे र चोकिनिमा रिम्पोचेका चरणमा हार्दिक कृतज्ञता र अहोभाव अपर्ण गर्छु । हजुरहरूको असीम अनुकम्पाले गर्दा हामीले पनि सिद्धार्थ गौतमको जीवन, ज्ञान र निर्वाणलाई अलिकति, थोरै, सानै हदसम्म भए पनि महसुस गर्ने सौभाग्य पाएका छौ । हजुरले धेरै सिकाउनु भयो , हामीले सिक्न सकेनौ । तर कोशिस छोडिएको छैन । सबैलाई शुभकामना !
यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।
हेल्लो पत्रकार दाजु हरु कान खोलेर सुनौ
👇️
हिल्टन होटल पत्रकारिताका कारणले जल्यो
देश लाई घाटा भयो पर्यटन उद्दोग लाई घाटा भयो तर लगानी कर्ता लाई घाटा भएन !
•भोलि निर्वाचनमा मतपेटिका लुट्न , तोडफोड गर्न आए भनी बन्दुक बोकेको प्रहरीले गोलि चलाउने कि नचलाउने?
•प्रहरीलाई घोचीघोची खुकुरी हानी मरेको छ, मनोबल हाइ छ भने भनी ढाटेको ठहर छ।: प्रहरी महानिरीक्षक खापुड
जेनजी आन्दोलनको वास्तविकता उजागर हुँदैछ ! यो नेपालीले गर्न/ गराउन नसक्ने काम हो! कथित लोकप्रिय व्यक्ति मार्फत भीड जम्मा गरेर हिंसा मच्चाइएको छ ! यो जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई जतिसक्यो छिटो पक्राउ गर्न आवश्यक छ!
एउटा पाकिस्तानी केटोले बनाएको AI फोटो रहेछ, त्यसलाई पनि एडिट गरेर रुपन्देहीको कारागार बनाइदिए स्टन्टेहरु,यति गम्भीर स्ट्न अपराध गर्दै नेपाली जनतालाई गुमराह मा राख्ने नया पत्रीका माथी तत्काल कारबाही होस् @3sssgautam
@Nirmaladhakal44 भिजिट भिसा र मानव तस्करीको उदाहरण त उपसभामुख इन्दिरा राना होइन र? जसले उपसभामुखको लेटर प्याड दुरुपयोग गरी अमेरिका मानव तस्करीको शिफारिस गरेको होइन र? रास्वापा र राप्रपा एकै सिक्काका दुई पाटा मात्र देखियो। दुवै संघिय लोकतन्त्रिक गणतन्त्रको संसद बहिस्कारबादी र राजावादी पनि?
भिजिट भिसा र मानव तस्करीको उदाहरण त उपसभामुख इन्दिरा राना होइन र? जसले उपसभामुखको लेटर प्याड दुरुपयोग गरी अमेरिका मानव तस्करीको शिफारिस गरेको होइन र? रास्वापा र राप्रपा एकै सिक्काका दुई पाटा मात्र देखियो। दुवै संघिय लोकतन्त्रिक गणतन्त्रको संसद बहिस्कारबादी र राजावादी पनि?
पूर्वराष्ट्रपति बिध्यादेवी भण्डारीले शितल निवास छाडेकै दिनबाट सरकारले दिने गाडी, मासिक तलब र निवास खर्च समेत लिनु भएको थिएन। बॅाकी अहिले सम्म सरकारले निरंतर राखेका सबै सुबिधाहरु त्याग्ने घोषणा गर्नुले अन्य सुविधा भोगी पूर्व विशिष्ठलाई उदाहरणिय पाठ सिकाएको छ।