यो जेनेरिक प्रेस्क्रिप्सनको चक्कर के हो, यसका दूरगामी असर के कस्ता छन् र हरेक सरकारलाई बेलाबेला यो लहड चल्नुका पछाडि त्यो 'सस्तो हुन्छ' भन्ने कुरो मात्रै छ वा पर्दापछाडिका who is who हरू पनि छन्? हामी किन यो गर्दैछौँ र के हुनेछ: लामो न लामो लेख है!🙏🙏 https://t.co/fEYXmWaZLE
नाम पढ्नुस् । थर पढ्नुस् । ठेगाना पनि पढ्नुस् । देश ककसको रैछ भन्ने थाहा भैहाल्छ । र, यो 'थाहा' हुन जरुरी छ । हरेक आन्दोलन कसको रगतको मुल्यमा र कसको प्रतिनिधित्वमा उभिन्छ पनि थाहा हुन जरुरी छ।
Happy to share a significant milestone! Fusemachines to list on NASDAQ through a business combination with CSLM Acquisition Corp. Deepest gratitude to our supporters; your belief fuels our commitment to #AI innovation and #AI Education. #DemocratizeAI https://t.co/1MKhCSBsXM
If someone told you only a few weeks ago that Iran would be at war, you would have guessed Israel, the US, or perhaps Saudi Arabia; not Pakistan.
It is very, very hard to keep in mind that we're not good at predicting & even harder to incorporate it into a general policy.
OPINION: CAAN’s gotta go
The worldwide coverage received by the Pokhara crash is not likely to do Nepal any good. https://t.co/EDYKsockjk — by Deepak Thapa
यो दृष्य सरकारलाई कर तिर्न लाईन वस्ने करदाताहरुको हो (फोटो केदार खडकाको फेसबुकवाट)।हामी लगानी बढाएर कर तिर्ने ब्यक्ति र संस्थाको संख्या बढाउन ब्यापक सुधार गरौ भनेका छौ तर हामीले बनाएको संयन्त्र अहिले IT को युगमा पनि राणाकालिन सोचको छ।यो लाजलाग्दो अवस्थामा परिवर्तन गरौ🙏 @thapagk
थापाथलीमा बागमती तट अतिक्रमण timeline. कसैले ४० वर्ष देखि थिए भन्ने, कसैले ३२ वर्ष देखि भन्ने
Google satelliteले खिचेको दृष्यहरु हेर्दा, ६२-६३ को आन्दोलन पश्चात् गणतन्त्र आईसके पछि, दलहरुको छत्रछायाँमा यो बस्ती बसाईएको देखिन्छ।