द्रौपदीको "दृष्टिविहीनका पुत्रहरु दृष्टिविहीन" जस्तो सामान्य टिप्पणी नै महाभारत युद्धको मूख्य कारण बनेको थियो। नेपालको दरवार हत्याकाण्डको कर्ता कारण खोज्ने क्रम जारी छ।
बाजेले रोचक प्रसङ्ग ल्याउनुभयो।
यसरी जता गयो त्यतै घेरिने हुँदै गए पछि काठमाडौंमै सिमित हुने होला यो already urban सरकार, सबै गलती प्रचण्डको गणतन्त्रको हो। धेरै नेपालीहरुको subconsciousमा सिंगापुरको सपना जीवितै छ।
हाम्रो राजाले पूरा हुन सक्ने सपना मात्र देखाउँथे।
सिरहाको कमला अनुगमनमा पुगेका भौतिक मन्त्री सुनिल लम्साललाई स्थानीयबासीले घेरेका छन् । बजेटसमेत नछुट्याएको भन्दै स्थानीयले नाराबाजी गरेपछि मन्त्री लम्साल आफैं गाडी चलाएर हतारहतार हिडेका छन् । स्थानीयले भन् उनी जवाफ दिन नसकेर भागेको लेखका छन्। #nepal#post
@uttambajra78742 Power play in politics is normal, it happens everywhere. India mai BJP ko next pm candidate is a hot topic now.
Malai chai k lagxa bhane, the power thus attained should be used for the betterment of the nation and people while staying constitutional.
@uttambajra78742 Probably. I would have done the same. 😉
Result hernus aja ko;
SW is MP, second man in party while GT got defeated by SW's party's candidate and his party presidency in question.
It's clear that SW triumphed GT, head on.
@uttambajra78742 Everyone has a choice, theoretically. But the choice is pointless, practically, if one doesn't understand what/who option they are choosing. 😉
I think Swarnim waited too long for an opportunity that didn't arrive; made him break free from NC.
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकबाट १६ पेज अर्थमन्त्रीले आफैँ हटाए
संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापा ‘संसदमा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसदमा संशोधन ल्याउनुपर्ने’ बताउँछन् । अगाडि थप्छन्, ‘संसद्मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।’
#onlinekhabar #swarnimwagle
https://t.co/hCykqxRszs
चन्द्र हाङ्ग याक्थुङ्गबा किराँत जि आफ्नो फेसबुक पेजमा लेख्नु हुन्छ ;
म माओवादीको स्कुलिङमा हुर्किएको मान्छे ।पहिचानवादिको स्कुलिङमा थोरै राजनिती बुझेको मान्छे ।राजा र राजसंस्था मलाई मन पर्दैन थियो।जब मैले विश्व इतिहास र अन्तर्राष्ट्रिय भुराजनितिको अध्यन गर्न थाले मलाई नेपाल जस्तो भुराजनैतिक र भुरणनितिक अवस्था भएको मुलुकमा स्थायी शक्ति केन्द्र चाहिन्छ भन्ने महसुस भयो।नेपालमा राजसंस्था आवस्यक छ भन्ने कुरा मेरो भावना र उत्तेजना होइन।मेरो सुझबुझको निष्कर्ष हो।मेरो चेतन दिमागले भनेको कुरा हो।
हामीलाई कांग्रेस र एमालेको विकल्प घन्टी हो भन्ने लाग्यो।केपि, प्रचण्ड र शेर बहादुरको विकल्प बालेन र रवि हुन् भन्ने लाग्यो।यो देश बचाउने र देश बनाउने विकल्प होइन।देशलाई अझै गहिरो भड्खालोमा हाल्ने विकल्प मात्रै थियो।राजसंस्था बिना नेपालको अस्तित्व र सार्वभौमसत्ता असम्भव छ।